विशेष महाधिवेशनलाई लक्ष्य गर्दै मीन विश्वकर्माले भने- काठमाडौं जिल्ला अधिवेशन होला
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने निर्णय पार्टीले नगरेको बताएका छन्। निर्वाचन आयोगमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा विश्वकर्माले काठमाडौं जिल्ला सभापतिको सभापतित्वमा भएकाले बरू त्यो काठमाडौं जिल्ला अधिवेशन हुनसक्ने बताएका हुन्। 'उहाँहरूले भनेको विशेष महाधिवेशनको सभापतित्व कसले...
