ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमालेले दलित समुदायबाट ४ जनालाई बनायो प्रत्यक्ष उम्मेदवार

२४ मिनेट अघि   सेतोपाटी

एमालेले दलित समुदायबाट चार जनालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ। शनिबार बसेको सचिवालय बैठकले टुंगो लगाएका प्रत्यक्ष उम्मेदवारको सूचीमा दलित समुदायबाट चार जना छन्। बझाङबाट अफिलाल ओखेडा, बाँके-३ बाट दलबहादुर सुनार, बर्दिया-२ बाट बिमला बिक, डडेल्धुराबाट चक्र स्नेही छन्।

यी हुन् एमालेले उम्मेदवारका रूपमा छानेका नयाँ अनुहार

३९ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै उम्मेदवार टुंगो लगाएको छ। यसरी उम्मेदवार तय गर्दा एमालेले केही नयाँ अनुहार पनि समेटेको छ। यस अनुसार कैलाली–१ बाट द्वारिका न्यौपाने समेटिएका छन् भने कैलाली–२ बाट सूर्यबहादुर थापा उम्मेदवार बन्ने भएका छन्। यहाँ...

ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर एमाले चुनावमा होमिने

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले केपी शर्मा ओलीलाई नै आगामी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावमा होमिने निर्णय गरेको छ। अध्यक्ष ओली यसअघि चार पटक प्रधानमन्त्री भइसकेका छन्। गत भदौ २४ अघि पनि उनी नै प्रधानमन्त्री थिए। जेनजी आन्दोलनले विस्थापित गरेका ओलीलाई नै प्रधानमन्त्रीका रूपमा...

टिकट वितरणमा एमालेमा बढ्यो असन्तुष्टि, विचलित नहुन योगेशको आग्रह

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनमा नेकपा एमालेभित्र तीव्र मतभेद देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले गत महाधिवेशनका प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा पाखा लगाएको भन्दै एमालेभित्र असन्तुष्टि चुलिएको हो। उपमहासचिव समेत रहेका योगेश भट्टराईको निर्वाचन क्षेत्रमै उम्मेदवार टुंग्याइएको छैन। त्यहाँ अध्यक्ष ओलीले नै...

एमाले महाधिवेशनमा ओली टिमसँग प्रतिस्पर्धा गरेका अधिकांशको टिकट 'होल्ड'

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको शनिबार सम्पन्न सचिवालय बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार चयन गरेको छ। त्यस क्रममा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट 'होल्ड' गरिएको छ। बैठकले केही निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याए पनि महाधिवेशनमा अध्यक्ष केपी शर्मा...

आन्तरिक प्रतिस्पर्धामा पहिलो मत ल्याए तर पाएनन् टिकट

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ। शनिबार मध्यरातसम्म चलेको सचिवालय बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको अधिकांश निर्वाचन क्षेत्रको टुंगो लगाएको हो। यसरी उम्मेदवार टुंगो लगाउँदा दैलेख–२ मा आन्तरिक प्रतिस्पर्धामा पहिलो मत ल्याएका विष्णु रिजाल पाखा लगाइएका छन्। दैलेख–२...

चुनाव लड्दिनँ, कांग्रेस उम्मेदवारलाई सहयोग गर्छु: बलबहादुर केसी

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका छन्। कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले नेता केसीको नाम एक नम्बरमा रहने गरी उम्मेदवार सिफारिस गरेको थियो। तर नेता केसीले यसपालि चुनाव नलड्ने घोषणा गरेका हुन्।...

भानुभक्त ढकाल यसपालि तेह्रथुमबाट लड्ने

२ घण्टा अघि   सेतोपाटी

यसअघिका दुइटा निर्वाचन मोरङ–३ बाट लडेका एमाले सचिव भानुभक्त ढकाल यस पटक तेह्रथुमतिर लागेका छन्। २०७४ सालको निर्वाचनमा मोरङ–३ मा जितेका उनी २०७९ सालमा सोही क्षेत्रमा कांग्रेस नेता डाक्टर सुनिल शर्मासँग पराजित भएका थिए। एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र भएको तेह्रथुमबाट २०७९ सालमा...

केन्द्रीय सदस्यमा छुटाइएका एलपी सावाले पाएनन् टिकट पनि

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कमिटीमा ठाउँ नपाएका एलपी सावा प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउनबाट वन्चित भएका छन्।  झापा–४ बाट यसअघि दुई पटक चुनाव जितेका एलपी सावालाई एमालेले यस पटक टिकट नदिएको हो।  एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न इच्छुक सावालाई अध्यक्ष...

एमाले नेता विष्णु पौडेल पाल्पाबाट चुनाव उठ्ने

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पाबाट निर्वाचन लड्ने भएका छन्। रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदै आएका पौडेल यसपालि पाल्पा २ बाट निर्वाचन लड्न लागेका हुन्।  एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पौडेल पाल्पा २ बाट यसपालि उम्मेदवार हुनेछन्। शनिबार...

एमालेले दियो चक्रे मिलनलाई टिकट

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले मिलन गुरूङ (चक्रे मिलन) लाई उम्मेदवार बनाएको छ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गोरखा क्षेत्र नम्बर २ मा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। चक्रे मिलनलाई उम्मेदवार बनाउन गोरखा जिल्ला कमिटीले...

एमालेले कहाँ कसलाई बनायो उम्मेदवार? (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू तय गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि उम्मेदवारहरू तय गरेको हो। एमालेले केही क्षेत्रमा पछि निर्णय गर्ने भन्दै अधिकांश...

नारायणकाजी श्रेष्ठ सर्लाहीबाट चुनाव लड्ने भएपछि पार्टीभित्रै असन्तुष्टि

२ घण्टा अघि   सेतोपाटी

आफ्नो निर्वाचन क्षेत्र छाडेर नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ यसपालि चुनाव लड्न सर्लाही जाने भएका छन्। सर्लाही–३ बाट फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय सदस्य रामेश्वर राय यादव, पूर्व प्रदेशसभा सदस्य राजकुमार राय यादवसहित नेता नारायणकाजी श्रेष्ठ...

११ एसएसपीको सरूवा, को कहाँ?

४ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा भएको छ।  प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार ११ जना एसएसपीको सरूवा गर्ने निर्णय गरेको हो। एसएसपी केदार खनालको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, दीपक पोखरेलको प्रदेश कार्यालय भैरहवा,...

राष्ट्रिय लिग : ए डिभिजनको नवप्रवेशी प्लानिङ ब्वाइजले नेपाल पुलिसलाई हरायो

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ मा शनिबार ए डिभिजन लिगको नवप्रवेशी प्लानिङ ब्वाइज युनाइटेड नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।  शीर्ष डिभिजनको पहिलो खेलमा जित निकाल्ने क्रममा प्लानिङ ब्वाइजले पुलिसमाथि १-० गोलको जित निकाल्यो। उसको जितमा शंकर थारु नायक सावित भए। उनले खेलको...

नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट चुनाव लड्ने

५ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट आगामी प्रतिनिधि सभा निर्वाचन ‍लड्ने भएका छन्। आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ भए पनि श्रेष्ठ यसपालि सर्लाही-३ बाट चुनाव लड्ने  निश्चित भएको उनको सचिवालयले जनाएको छ। श्रेष्ठ २०७४ को चुनावमा गोरखा-२ मा तत्कालीन नयाँ शक्तिका...

२० वर्षको अन्तर्राष्ट्रिय अनुभवपछि काठमाडौं बाहिर रोबोटिक सर्जरीको सुरूआत गरेका डा. प्रतिकमान

५ घण्टा अघि   सेतोपाटी

ए लेभल पढ्ने छात्रवृत्ति पाएर लन्डन जाँदा प्रतीकमान सिंह गुरूङ १६ वर्षका मात्रै थिए। उनी सन् १९९३ मा लन्डन गएका हुन्। ए लेभल सकेर उनले छात्रवृत्तिमै युनिभर्सिटी अफ लन्डनमा एमबिबिएस पढ्ने अवसर पाए। सन् २००२ मा एमबिबिएस सकेसँगै कहिले काम, कहिले...

२० वर्षको अन्तर्राष्ट्रिय अनुभवपछि काठमाडौं बाहिर रोबोटिक सर्जरीको सुरूआत गरेका डा. प्रतिकमान

५ घण्टा अघि   सेतोपाटी

ए लेभल पढ्ने छात्रवृत्ति पाएर लन्डन जाँदा प्रतीकमान सिंह गुरूङ १६ वर्षका मात्रै थिए। उनी सन् १९९३ मा लन्डन गएका हुन्। ए लेभल सकेर उनले छात्रवृत्तिमै युनिभर्सिटी अफ लन्डनमा एमबिबिएस पढ्ने अवसर पाए। सन् २००२ मा एमबिबिएस सकेसँगै कहिले काम, कहिले...

मुगुमा बनेको सर्ट फिल्म ‘हेपिनेस’ कोलकाताको अन्तर्राष्ट्रिय महोत्सवको फाइनलमा

६ घण्टा अघि   सेतोपाटी

कर्णालीको मुगुमा निर्माण गरिएको नेपाली लघु चलचित्र (सर्ट फिल्म) ‘हेपिनेस’ भारतको कोलकातामा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको फाइनलमा प्रवेश गरेको छ। सन् २०२६ को अमादर अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव मा विश्वभरका चलचित्रहरूसँग प्रतिस्पर्धा गर्दै ‘हेपिनेस’ फाइनल सूचीमा छनोट भएको हो।...

मैले तिमीलाई जोगाउन सकिनँ!

६ घण्टा अघि   सेतोपाटी

रातको शान्ति गहिरिँदै जान्छ। सहर निदाइसकेको हुन्छ, तर मेरो मन भने अझै जाग्राम नै हुन्छ। आँखा बन्द गर्दा निद्रा आउनु अघि एउटा डर हुन्छ—आज पनि उनी सपनामा आउने हुन् कि? किनकि उनी सपनामा आउँदा खुसीभन्दा पीडा धेरै लिएर आउँछिन्। सपनामा...

गोरखा-१ बाट सोनी भट्टराई चुनाव लड्ने

६ घण्टा अघि   सेतोपाटी

सामाजिक अभियानी सोनी भट्टराई आगामी प्रतिनिधि सभा निर्वाचनमा गोरखा-१ बाट चुनाव लड्ने भएकी छन्। गोरखाको नारेश्वर घर भएकी सोनी आगामी निर्वाचन गोरखाबाटै लड्न लागेको उनीनिकटहरूले बताएका छन्। उनी बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत छिन्। उनी काठमाडौँ महानगरपालिका...

शेखर कोइराला पक्ष अब देउवा समूहको छलफलमा नजाने, कांग्रेसबाटै चुनाव लड्ने

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्ष अबदेखि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राख्ने छलफलमा सहभागी नहुने भएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालय सानेपामा आज राखेको बैठकमा सहभागी नेता कोइरालासहित...

एमाले प्रवेश गरे कांग्रेस नेता कनौडिया, कपिलवस्तु-३ बाट चुनाव लड्ने

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया एमाले प्रवेश गरेका छन्। शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत पदाधिकारी तहका नेताहरूले कनौडियालाई पार्टीमा स्वागत गरेका हुन्। उनलाई कपिलवस्तु-३ बाट आगामी प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार बन्ने गरी...

राष्ट्रिय लिग : मनाङको पोस्टमा आर्मीको पाँच गोल

७ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ मा मनाङ मर्स्याङदी क्लबमाथि त्रिभुवन आर्मी क्लबले सानदार जित दर्ता गराएको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले ५-० गोलको जित निकालेको हो।  आर्मी १५औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लियो। आर्मीका लागि नवीन लामाले पेनाल्टीमा गोल गरेका...