प्रशान्त तामाङको निधनप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले प्रशान्त तामाङकी श्रीमती मार्था एलीलाई सोमबार शोकपत्र पठाउँदै प्रशान्तको निधनले अपूरणीय क्षति भएको जनाएका छन्। मोदीको शोकपत्रलाई भारतीय जनता पार्टीका सांसद तथा बीजेपीका राष्ट्रिय प्रवक्ता...
