ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जनकपुरविरूद्ध चितवनका अर्जुन साउदको पनि अर्धशतक

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : जनकपुर बोल्ट्सविरूद्ध चितवन राइनोजका अर्जुन साउदले पनि अर्धशतक प्रहार गरेका छन्। ३७ बलमा उनले ३ छक्का र ४ चौकाको मद्दतले अर्धशतक प्रहार गरेका हुन्।  कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा आज टस जितेर चितवनले ब्याटिङ गरिरहेको छ। यही खेलमा डेविड मलनले...

भदौ २४ गते केन्द्रीय कारागारबाट भागेकी कैदी बर्दियामा पक्राउ

३ मिनेट अघि   सेतोपाटी

बर्दिया प्रहरीले जेलबाट भागेकी सहित तीन जना फरार प्रतिवादी पक्राउ गरेको छ।  भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपी केन्द्रीय कारागार काठमाडौंबाट भागेकी ४४ वर्षीया सीता खत्री भण्डारी पक्राउ परेकी छन्।  जिल्लाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार बाँकेको कोहलपुर नगरपालिका–१२...

जनकपुरविरूद्ध चितवनका डेविड मलनको अर्धशतक

५ मिनेट अघि   थाहाखबर

काठमाडौं : जनकपुर बोल्ट्सविरूद्ध चितवन राइनोजका डेविड मलनले अर्धशतक प्रहार गरेका छन्। ३८ बलमा उनले ४ छक्का र २ चौकाको मद्दतले अर्धशतक प्रहार गरेका हुन्।  कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा आज टस जितेर चितवनले ब्याटिङ गरिरहेेको छ।

राइड अपग्रेडका आकर्षक अफरसहित बजाजको विशेष अभियान सुरु

५ मिनेट अघि   सेतोपाटी

बजाजले बहुप्रतिक्षित डोमिनार डे सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।  नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्श क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार–४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा...

'अभिमन्यु' हेरेपछि कलाकारहरूले के भने? यस्तो रह्यो प्रिमियर (तस्बिरहरू)

७ मिनेट अघि   सेतोपाटी

फिल्म 'अभिमन्युः च्याप्टर १' ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ। सोमबार साँझ ललितपुरस्थित लविम महलको क्युएफएक्समा आयोजित प्रिमियरमा फिल्मले दर्शक तथा कलाकर्मीहरूबाट सकारात्मक प्रतिक्रिया बटुलेको हो।  फिल्म हेर्नेहरूले यसको ‘सरप्राइजिङ’ कथा, वाचन शैली र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्। प्रिमियरमा उपस्थित...

काठमाडौंमा 'सडक एम्बुलेन्स' सञ्चालन, यसरी दिन्छ २४ घण्टा सेवा (तस्बिरहरू)

२५ मिनेट अघि   सेतोपाटी

सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डी–रहित (पोटहोल फ्री) बनाउन विशेष अभियान सुरू गरेसँगै सडक मर्मतका काम तीव्र रूपमा अघि बढाइएको छ। डिभिजन कार्यालयले चक्रपथभित्रका सडकको मर्मत सम्पन्न गरी अब चक्रपथ बाहिरका सडक मर्मततर्फ ध्यान केन्द्रित गरेको जनाएको छ। नियमित...

जनकपुर भर्सेस चितवन : दुवै टोलीमा दुई दुई परिवर्तन

४० मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरूद्ध चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले आज पराजय भोगे औपचारिक रुपमा बाहिरिनेछ। गणीतिय रुपमा सम्भावना बाँकी राख्न आज उनलाई जितको...

रौतहटमा सवारी दुर्घटनामा परी सात जना घाइते

४३ मिनेट अघि   थाहाखबर

रौतहट : यमुनामाई गाउँपालिका–४ अन्तर्गत चन्द्रनिगापुर–गौर सडकखण्डमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय विजय साहको होटल पनि क्षतिग्रस्त भएको छ। प्रहरी अनुसार बडहर्वातर्फबाट तीव्र गतिमा आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियोले चन्द्रनिगापुरबाट गौरतर्फ जाँदै गरेको...

'अभिमन्यु' मा 'सरप्राइज'- रेखा थापाको प्रवेशसँगै 'च्याप्टर २' को घोषणा

४७ मिनेट अघि   सेतोपाटी

बिहीबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म 'अभिमन्युः च्याप्टर १' को सोमबार साँझ प्रिमियर शो सम्पन्न भयो। प्रिमियरमा सहभागी अतिथि दर्शकहरूले फिल्ममा एक अप्रत्याशित 'सरप्राइज' पाए।  प्रदर्शन अघिसम्म निर्माण पक्षले गोप्य राखेको उक्त 'सरप्राइज' ले हलमा हुटिङ र ताली बज्यो। फिल्मको अन्त्यतिर नेपाली रजतपटकी चर्चित अभिनेत्री...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ। लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो...

एसियामा भीषण वर्षाले पछिल्लो एक साताभित्रै ११ सयभन्दा बढीले गुमाए ज्यान

१ घण्टा अघि   सेतोपाटी

भारी वर्षाका कारण गएको बाढी–पहिरोले यो साता एसियाले ठूलो विनाश झेल्नुपर्‍यो। दक्षिण र दक्षिणपूर्वी एसियाका विभिन्न देशमा पछिल्लो एक साताभित्र १,१०० जनाभन्दा बढीको ज्यान गइसकेको छ भने सयौं हराइरहेका छन्। बाढी–पहिरोको प्रकोप कम नभएकाले हराइरहेका व्यक्तिको खोजी र उद्धार कार्य जोखिमपूर्ण बनेको...

बालबालिकालाई संस्कार र सीप विकासमा सघाउँदै प्रगति संस्कार

१ घण्टा अघि   थाहाखबर

पर्वत : सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत प्रज्वल रेग्मीले अब परालबाट गुन्द्री बुन्न जानेका छन्। आफ्नो बाबु व्यापारको सिलसिलामा केही वर्ष पहिले नै गाउँबाट बजार झर्दा प्रज्वल सानै थिए। गाउँबाट ल्याएका परालका गुन्द्रीमा बसेर अध्ययन...

२२३ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंबाट २२३ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले तारकेश्वर नगरपालिका-६ जितपुरफेदीबाट एक जनालाई पक्राउ गरेको एसपी जनकबहादुर शाहीले जानकारी दिए। नुवाकोट सूर्यगढी घर भएका ४३ वर्षीय कुलबहादुर तामाङ पक्राउ परेका हुन्। उनको डेराबाट प्रहरीले...

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।  सोमबार सुन प्रतितोला दुई लाख ५३ हजार...

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

१ घण्टा अघि   थाहाखबर

पर्सा : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन्। गत आवको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख...

सुनचाँदी बजार : सुन घट्यो, चाँदी बढ्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ।...

बागमती किनारमा आकर्षक पार्क (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको थापाथली बुद्धनगरस्थित बागमती नदी किनारमा अहिले धमाधम नयाँ पार्क निर्माण भइरहेका छन्। बागमती करिडोर भएर हिड्ने जो कोहीलाई यो पार्कले आकर्षण गर्छ। यद्यपि बागमती नदी भने दुरगन्धित नै छ। काठमाडौं महानगरले बनाइरहेको पार्कमा प्ले एरिया, एक्सरसाइज उपकरण र विश्रामस्थान जोडिएपछि स्थानीयमा...

विदेशमा रहेका नेपालीले तीन महिनामा पठाए पाँच खर्ब ५३ अर्ब

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ। अघिल्लो वर्षको सोही...

भदौ २३ गतेको घटना तत्कालीन सरकारले जिम्मा लिनुपर्छ: विद्या भण्डारी

१ घण्टा अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेको घटनामा तत्कालीन सरकारले जिम्मा लिनुपर्ने बताएकी छन्। त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। कान्तिपुर टेलिभिजनको फयर साइडसँग अन्तर्वार्ता दिँदै एमालेकै पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले तत्कालीन सरकार प्रमुखको हैसियतले ओलीले त्यसको जिम्मा लिनुपर्ने...

‘डिजिटल पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा एआई तालिम’

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शिर्षकको चारदिने तालिम शुरु भएको छ। ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय...

आलटाल गर्ने नियत राख्दा कार्यकर्ता झुक्किएलान्, मतदाता झुक्किँदैनन्– गगन थापा

२ घण्टा अघि   सेतोपाटी

मैले बैठकको प्रारम्भदेखि नै भन्दै आएको छु — २०८२ भदौ २३ र २४ अघि र पछिको अवस्था एकै होइन। भदौ २३ गतेसम्म नेपाली कांग्रेस प्रमुख साझेदारका रूपमा सरकारमा थियो, संसदमा ठूलो दल थियो। पार्टीका गतिविधि पनि सामान्य ढंगले चलिरहेका थिए। पार्टीको १५औं...

निशा अधिकारी भन्छिन्– माया र मसला यति उचाइमा पुग्ला भन्ने सोचेकै थिइनँ!

२ घण्टा अघि   सेतोपाटी

जसले व्यवसाय हुर्काए चार वर्ष अघिसम्म ललितपुरकी निशा अधिकारीलाई आफू उद्यमी बन्छु होला भन्ने लागेकै थिएन। सामाजिक सञ्जालमा राखेको आधा मिनेटको भिडिओले उनको जीवन कायापलट गरिदियो। घरको भान्सामा दुई किलो सुत्केरी मसला बनाएर सुरू भएको उनको व्यवसायले अहिले फड्को मारिसकेको छ। निशा आफै पनि आफ्नो...

१५ मिनेटको फोनकलमा ट्रम्पले मदुरोका माग गरे अस्वीकार, अब मदुरोसँग छैन धेरै विकल्प

२ घण्टा अघि   सेतोपाटी

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका लागि अमेरिकाले ग्यारेन्टी गर्ने सुरक्षित मार्ग हुँदै आफ्नो देश छाड्ने विकल्प सीमित हुँदै गएको छ। गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको छोटो टेलिफोन वार्तामा ट्रम्पले मदुरोका धेरै माग अस्वीकार गरेपछि परिस्थिति झनै जटिल भएको अन्तर्राष्ट्रिय...

इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्ताङगञ्ज २२ दशमलव ६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मङ्गलबार सडक निर्माणका लागि गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको...