पुस ९ देखि विराटनगरमा विराट ट्रेड एक्स्पो–२०२५
आउँदो पुस ९ देखि १९ गतेसम्म ‘विराट ट्रेड एक्स्पो–२०२५’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले एक्स्पो आयोजना गर्न लागेको हो। सोमबार संघले विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर एक्स्पोको तयारी तीव्र पारेको जानकारी दिएको छ। विराटनगर–१ शान्तिचोकस्थित जिल्ला प्रहरी...
