५७ लाख नगदसहित एक जना काठमाडौंबाट पक्राउ
काठमाडौंबाट ५७ लाख नगदसहित एक जना पक्राउ परेका छन्। प्रहरी वृत्त कालिमाटीको टोलीले ५७ लाख ४७ हजार ३५० रुपैयाँ बराबरको रकमसहित एक जनालाई पक्राउ गरेको छ। काभ्रे नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार...
