आजदेखि शुक्र ग्रह अस्त हुँदै, कुन-कुन धार्मिक कर्म गर्नुहुँदैन?
काठमाडौँ : शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ। अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए। शुक्र र वृहस्पति ग्रह...
