मोरङ–६ मा फेरि बदलिन्छ कि मतदाताको मन?
२०४८ यता नेपालमा संविधान सभाका दुईसहित सात वटा आम निर्वाचन भएका छन्। मोरङ- ६ मा एउटा उपनिर्वाचन पनि भएकाले यहाँका मतदाताले अहिलेसम्म ८ पटक आफ्ना प्रतिनिधि छानिसकेका छन्। यो क्षेत्रमा भएका यी आठ वटै चुनावमा एउटा रोचक संयोग के छ भने...
