ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राप्रपाले अध्यक्ष लिङ्देनकै नेतृत्वमा लेख्दैछ घोषणा पत्र

१५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा घोषणा पत्र लेख्ने काम गरिरहेको छ। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार घोषणा पत्रलाई अन्तिम रूप दिएर केही दिनभित्रै सार्वजनिक गरिनेछ। ‘अध्यक्षज्यूकै नेतृत्वमा घोषणा पत्र लेखन कार्य भइरहेको छ, घोषणा पत्रलाई अन्तिम...

रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा

३१ मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ हेर्न नभ्याउने भएको छ। आइतबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ  तय भएको थियो। अहिले हेर्न...

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

३६ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत गरी ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ। पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले आइतबार साक्षी बुझ्ने आदेश दिएको हो। न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा साक्षी बुझ्ने आदेश...

कस्तो बनाउँदैछ एमालेले घोषणा पत्र?

४० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले आगामी फागुन पहिलो साताभित्रमा घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ। एमालेले घोषणा पत्र बनाउन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणा पत्र लेखन समिति बनाएको छ। घोषणा पत्र लेखन समितिमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ,...

पत्रकार दिनेश सिटौलाको निधन

१ घण्टा अघि   सेतोपाटी

कला पत्रकार दिनेश सिटौलाको निधन भएको छ।  आइतबार मध्यान्ह १२:४५ बजे उनको निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्। ‘चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्रासप्रश्वास नभएको जनाउँछ। र उहाँको...

कांग्रेसले कसको नेतृत्वमा कसरी लेख्दैछ घोषणा पत्र?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र लेख्दैछ। पार्टीका नेता तथा कार्यकर्ता र विभिन्न विषयगत क्षेत्रहरूबाट सुझाव लिएर कांग्रेसले घोषणा पत्र लेखिरहेको हो। घोषणा पत्र माघ अन्तिम साता सार्वजनिक गर्ने तयारी छ।  विशेष महाधिवेशनबाट निर्वाचित...

सनी देओलको 'बोर्डर २' को व्यापार नेपालमा पनि राम्रो, ९ दिनमा कति कमायो?

१ घण्टा अघि   सेतोपाटी

सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीलगायत कलाकारहरूको अभिनय रहेको फिल्म 'बोर्डर २' ले नेपालमा समेत राम्रो कमाइ गरेको छ।  फिल्मले प्रदर्शनको ९ दिन (शनिबार) सम्ममा सिनेपाः बक्सअफिसमा २ करोड २१ लख ९३ हजार ९१० रूपैयाँ कमाएको हो। उक्त...

नेसनल लाइफले दियो पोखरामा अभिकर्ताहरूलाई तालिम

१ घण्टा अघि   सेतोपाटी

नेसनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूलाई १ दिने तालिम प्रदान गरेको छ।  कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरू र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यालयहरूमा आबद्ध रही...

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने तयारीमा काठमाडौं महानगर

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन सर्वेक्षण सुरू गरेको छ। आइतबारदेखि ज्येष्ठ नागरिकहरूको आधारभूत स्वास्थ्य अवस्था सर्वेक्षणको काम सुरू गरिरहेको ज्येष्ठ नागरिकहरूलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रमकी संयोजक कल्पना श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार सर्वेक्षणका...

चुनावका लागि नेविसंघले तोक्यो १६५ क्षेत्रमै संयोजक

१ घण्टा अघि   सेतोपाटी

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १६५ क्षेत्रमै निर्वाचन परिचालन समिति गठन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार फागुन २१ गते निर्वाचन हुने १६५ क्षेत्रमा नेविसंघलाई परिचालन गर्न लागिएको हो। त्यसअनुसार निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचारप्रसार प्रभावकारी बनाउन निर्वाचन परिचालन समिति...

'कुमारी' को पूर्वी नेपाल प्रचार तीव्र, मधुमल्लामा लाइभ कन्सर्टमा झुमे दर्शक

२ घण्टा अघि   सेतोपाटी

माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रेम कथानक फिल्म 'कुमारी' ले आफ्नो प्रवद्र्धन अभियानलाई तीव्र बनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजारभन्दा बढी दर्शकमाझ ट्रेलर सार्वजनिक गरे लगत्तै फिल्मको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो। प्रसारका क्रममा मोरङको मधुमल्ला बजारमा...

साँच्चै वैकल्पिक शक्ति हुने भए पहिले आफ्नै घोषणा व्यवहारमा उतारियोस्!

२ घण्टा अघि   सेतोपाटी

राजनीतिमा शब्द बोल्न सजिलो हुन्छ, व्यवहारमा उतार्न साहस, इमान र प्रतिबद्धता चाहिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना कालदेखि नै आफूलाई वैकल्पिक शक्ति, विधिसम्मत राजनीति गर्ने दल र महिलाको समान प्रतिनिधित्वको पक्षपाती भन्दै आएको छ। ३३ प्रतिशत मात्र होइन, ५०...

प्रभु महालक्ष्मी इन्स्योरेन्समा रोजगारीको अवसर

२ घण्टा अघि   सेतोपाटी

प्रभु महालक्ष्मी इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ। इन्स्योरेन्सले गाईघाट शाखा कार्यालयको लागि शाखा प्रवन्धक र इटहरी शाखाका लागि मार्केटिङ एक्जुकेटिभ माग गरेको हो। इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।  साथै, अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।  इच्छुकले माघ...

रेशम चौधरीको रिटको सुनुवाइ न्यायाधीश मल्ल र मसुलमानको इजलासमा

२ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ। आइतबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ  तय भएको हो। प्रतिनिधि...

आइसिसी टी-२० विश्वकप २०२६ खेल्न लागेका नौ टोलीको विशेषता यस्ता छन्

३ घण्टा अघि   सेतोपाटी

सन् २०२६ मा भारत र श्रीलंकामा यसै साता सुरू हुने आइसिसी पुरुष टी-२० विश्वकपमा नौ वटा एसोसिएट राष्ट्रहरूले प्रतिस्पर्धा गर्दैछन्। यस प्रतियोगितामा छनोट भएका ती राष्ट्रहरूको यात्रा र केही मुख्य खेलाडीहरूको विवरण यहाँ सरल भाषामा प्रस्तुत गरिएको छ: १. इटाली (पहिलो...

वीरगन्ज हुँदै ६ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

३ घण्टा अघि   सेतोपाटी

वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ। गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत...

सर्लाहीमा सवारी दुर्घटनाः ६ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

३ घण्टा अघि   सेतोपाटी

सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा...

तीन लाख रूपैयाँमा झर्‍यो सुनको भाउ

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) पनि सुनचाँदीको मूल्य घटेको छ।  शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आइतबार प्रतितोला १८ हजार आठ सय रूपैयाँ घटेको हो। शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भएको...

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा १ हजार ४४२ कर्मचारी खटाइने

३ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार २१४ मतदान केन्द्रमा एक हजार ४४२ जना कर्मचारी खटाइने भएको हो। निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ रहेका...

चितुवाभन्दा फुर्तिला ‘टाइगर’ दीपेन्द्र

४ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाली टोलीले सबैभन्दा आसा र विश्वास गरेका खेलाडी हुन् अलराउन्डर दीपेन्द्रसिंह ऐरी। उमेर समूहको क्रिकेटमा उत्कृष्ट प्रदर्शनसँगै १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका ऐरीका लागि २०२६ को विश्वकप दोस्रो विश्वकप हो। दश वर्षमा नेपाली...

नेपाली मिलन केन्द्र आन्त्वेर्पेनमा नयाँ नेतृत्व

४ घण्टा अघि   सेतोपाटी

बेल्जियममा क्रियाशिल सामाजिक संस्था नेपाली मिलन केन्द्र आन्त्वेर्पेनको नयाँ नेतृत्व चयन भएको छ। केन्द्रको आठौं अधिवेशनले ललितकुमार पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चुनेको हो। कार्यसमितिको उपाध्यक्षमा कविता सिंखडा दाहाल र विमला अधिकारी तथा महासचिवमा ध्रुव सिंखडा चयन भए। यस्तै बिना...

बाबुराम र गोपालले उम्मेदवारी फिर्ता लिए, कसलाई सहयोग गर्ने अहिलेसम्म निर्णय गरेन प्रलोपाले

४ घण्टा अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुई वटै निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको ९ दिनसम्म पनि कसलाई सहयोग गर्ने निर्णय लिएको छैन। प्रलोपाबाट गोरखा १ मा गोपालबाबु श्रेष्ठ र गोरखा २ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माघ ६ गते उम्मेदवारी दर्ता...

बजार झरेका मतदाता भन्छन्- गाउँमै बस्ने वातावरण बनाइदेऊ

४ घण्टा अघि   सेतोपाटी

धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ। नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन्।  'गुणस्तरीय स्वास्थ्य र...

सर्वसाधारणका लागि सूर्यकुण्ड हाइड्रोको आइपिओ खुल्यो

४ घण्टा अघि   सेतोपाटी

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपिओ आज (आइतबार) देखि बिक्री खुला भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ६८ करोड...