ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अन्तिम पत्र!

४ मिनेट अघि   सेतोपाटी

विमानमा भैरहवादेखि काठमाडौँसम्मको यात्रामा सबितालाई खासै थकान महसुस भए जस्तो लागेको थिएन। आमाले ‘अलिकति आराम गर’ भन्नु भएपछि सबिता फ्रेश भएर उहाँको सुत्ने कोठामा आएर पल्टिन्। भाउजू अफिसमा जानु भएको थियो। आमाले भान्सामा घरेलु कामदार शिलालाई केही निर्देशन दिँदै हुनुहुन्थ्यो।...

पाल्पाको समृद्धि प्रमुख एजेन्डा–सोमप्रसाद पाण्डे

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले समृद्ध पाल्पा बनाउने अवधारणा सहित चुनावी अभियानमा होमिएको बताएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट नेकपाको उम्मेदवार बनेका पाण्डेले बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै पाल्पाको तानसेनलाई...

भारतले आगामी वर्ष नेपाललाई १२ अर्ब ८० करोड आर्थिक सहयोग दिने

२३ मिनेट अघि   सेतोपाटी

भारतले नेपाललाई आर्थिक वर्ष २०२६/२७ का लागि १२ अर्ब ८० करोड रूपैयाँ (भारतीय ८ अर्ब रूपैयाँ) वार्षिक आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। आगामी आर्थिक वर्षको लागि भारतीय अर्थमन्त्री निर्माला सीतारमणले प्रस्तुत गरेको बजेटमा नेपालालई दिइने आर्थिक सहयोग बढाइएको हो। ...

परराष्ट्र मन्त्रालयले भन्यो- इरान जाने योजना नबनाउनू, त्यहाँ रहेका पनि देश छाड्नू

२७ मिनेट अघि   सेतोपाटी

परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली र त्यसतर्फ जानेहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ। आइतबार मन्त्रालयले पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजरमा राखेर सामान्य अवस्थामा नफर्किँदासम्म इरान जाने योजना नबनाउन अनुरोध गरेको छ। त्यस्तै कामको सिलसिलामा इरानमा रहेका नेपाली नागरिकहरूलाई पनि यथाशक्य...

आइटी सेवा विस्तार गर्न यस्ता छन् भारत सरकारले बजेटमा अघि सारेका रणनीति

३५ मिनेट अघि   सेतोपाटी

भारत सरकारले आर्थिक वर्ष २०२५/२७ को बजेट सार्वजनिक गरेको छ। विशेष त सेवा क्षेत्रलाई बलियो बनाउनको लागि भारत सरकारले कर सुधारका थुप्रै कर सुविधा योजना अघि सारेको छ। सूचना प्रविधि (आइटी) सेवाहरूलाई एउटै श्रेणीमा राखेर १५.५ प्रतिशत 'सेफ हार्बर दर...

नारायणकाजीको नेतृत्वमा २५ जनाले लेखिरहेका छन् नेकपाको घोषणापत्र

४१ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एक महिनादेखि घोषणा पत्र लेखनमा काम गरिरहेको छ। घोषणा पत्र लेखनका लागि नेकपाले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कमिटी बनाएको थियो।  कमिटीमा पम्फा भूसाल, देवप्रसाद गुरूङ, शक्तिबहादुर...

'बालविवाह मुक्त नेपाल' अभियान किन?

४७ मिनेट अघि   सेतोपाटी

सामान्य रूपमा हामी सबैलाई थाहा छ नि बालविवाह गर्नु र गराउनु दुवै सामाजिक र कानुनी अपराध हो। तर पनि हाम्रो, घरपरिवार, छिमेक, समाज, स्थानीय तह, प्रदेश र देशमा नै बालविवाह भई नै रहेका छन्। बालविवाह भएका तथा हुन लागेका घटनाका...

निर्वाचनका लागि समानुपातिकतर्फ मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फ ३० लाख छपाइ

४८ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारहरुको ३० लाख मतपत्र छपाइ सकेको छ। शनिबार रातिसम्मको तथ्यांकअनुसार ३० लाख मतपत्र प्रत्यक्ष तर्फको छापिएको निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। अहिले २५ जिल्लाको मतपत्र...

नेप्सेसँगै घट्यो कारोबार रकम

१ घण्टा अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।  बिहीबार १४ अर्ब ५६ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार नौ अर्ब १० करोडमा झरेको...

जंगलमा युवतीको शव फेला, हत्या आशंका

१ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरमा जंगलमा एक युवतीको शव फेला परेको छ।  कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ। भीमदत्त नगरपालिका–१० स्थित  तिल्केनी शान्ति सामुदायिक वनभित्र शनिबार दिउँसो सड्न थालेको अवस्थामा युवतीको शव फेला परेको हो। जिल्ला प्रवक्ता प्रहरी...

पत्रकार दिनेश सिटौलाको शव पोष्टमर्टमका लागि टिचिङ अस्पताल लैजाने तयारी

१ घण्टा अघि   सेतोपाटी

पत्रकार दिनेश सिटौलाको शव पोष्टमर्टमका लागि महारागन्जस्थित त्रिवि शिक्षण अस्पताल लैजाने तयारी गरिएको छ। आइतबार मध्याह्न १२:४५ बजे निधन धएका सिटौलाको पोष्टमर्टम गर्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए। ‘अप्राकृतिक मृत्युहरूमा भोलिका दिनमा प्रश्न उठ्न...

निर्वाचन आयोगले सोध्यो हेमराज थापालाई स्पष्टीकरण

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले हेमराज थापालाई स्पष्टीकरण सोधेको छ। थापा बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छन्। थापाले दिएको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो। थापाले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनले बागमतीका मुख्यमन्त्री ईन्द्र बानियाँलाई...

राप्रपाले अध्यक्ष लिङ्देनकै नेतृत्वमा लेख्दैछ घोषणा पत्र

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा घोषणा पत्र लेख्ने काम गरिरहेको छ। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार घोषणा पत्रलाई अन्तिम रूप दिएर केही दिनभित्रै सार्वजनिक गरिनेछ। ‘अध्यक्षज्यूकै नेतृत्वमा घोषणा पत्र लेखन कार्य भइरहेको छ, घोषणा पत्रलाई अन्तिम...

रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा

२ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ हेर्न नभ्याउने भएको छ। आइतबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ  तय भएको थियो। अहिले हेर्न...

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत गरी ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ। पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले आइतबार साक्षी बुझ्ने आदेश दिएको हो। न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा साक्षी बुझ्ने आदेश...

कस्तो बनाउँदैछ एमालेले घोषणा पत्र?

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले आगामी फागुन पहिलो साताभित्रमा घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ। एमालेले घोषणा पत्र बनाउन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणा पत्र लेखन समिति बनाएको छ। घोषणा पत्र लेखन समितिमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ,...

पत्रकार दिनेश सिटौलाको निधन

२ घण्टा अघि   सेतोपाटी

कला पत्रकार दिनेश सिटौलाको निधन भएको छ।  आइतबार मध्यान्ह १२:४५ बजे उनको निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्। ‘चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्रासप्रश्वास नभएको जनाउँछ। र उहाँको...

कांग्रेसले कसको नेतृत्वमा कसरी लेख्दैछ घोषणा पत्र?

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र लेख्दैछ। पार्टीका नेता तथा कार्यकर्ता र विभिन्न विषयगत क्षेत्रहरूबाट सुझाव लिएर कांग्रेसले घोषणा पत्र लेखिरहेको हो। घोषणा पत्र माघ अन्तिम साता सार्वजनिक गर्ने तयारी छ।  विशेष महाधिवेशनबाट निर्वाचित...

सनी देओलको 'बोर्डर २' को व्यापार नेपालमा पनि राम्रो, ९ दिनमा कति कमायो?

३ घण्टा अघि   सेतोपाटी

सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीलगायत कलाकारहरूको अभिनय रहेको फिल्म 'बोर्डर २' ले नेपालमा समेत राम्रो कमाइ गरेको छ।  फिल्मले प्रदर्शनको ९ दिन (शनिबार) सम्ममा सिनेपाः बक्सअफिसमा २ करोड २१ लख ९३ हजार ९१० रूपैयाँ कमाएको हो। उक्त...

नेसनल लाइफले दियो पोखरामा अभिकर्ताहरूलाई तालिम

३ घण्टा अघि   सेतोपाटी

नेसनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूलाई १ दिने तालिम प्रदान गरेको छ।  कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरू र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यालयहरूमा आबद्ध रही...

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने तयारीमा काठमाडौं महानगर

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन सर्वेक्षण सुरू गरेको छ। आइतबारदेखि ज्येष्ठ नागरिकहरूको आधारभूत स्वास्थ्य अवस्था सर्वेक्षणको काम सुरू गरिरहेको ज्येष्ठ नागरिकहरूलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रमकी संयोजक कल्पना श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार सर्वेक्षणका...

चुनावका लागि नेविसंघले तोक्यो १६५ क्षेत्रमै संयोजक

३ घण्टा अघि   सेतोपाटी

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १६५ क्षेत्रमै निर्वाचन परिचालन समिति गठन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार फागुन २१ गते निर्वाचन हुने १६५ क्षेत्रमा नेविसंघलाई परिचालन गर्न लागिएको हो। त्यसअनुसार निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचारप्रसार प्रभावकारी बनाउन निर्वाचन परिचालन समिति...

'कुमारी' को पूर्वी नेपाल प्रचार तीव्र, मधुमल्लामा लाइभ कन्सर्टमा झुमे दर्शक

३ घण्टा अघि   सेतोपाटी

माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रेम कथानक फिल्म 'कुमारी' ले आफ्नो प्रवद्र्धन अभियानलाई तीव्र बनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजारभन्दा बढी दर्शकमाझ ट्रेलर सार्वजनिक गरे लगत्तै फिल्मको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो। प्रसारका क्रममा मोरङको मधुमल्ला बजारमा...

साँच्चै वैकल्पिक शक्ति हुने भए पहिले आफ्नै घोषणा व्यवहारमा उतारियोस्!

३ घण्टा अघि   सेतोपाटी

राजनीतिमा शब्द बोल्न सजिलो हुन्छ, व्यवहारमा उतार्न साहस, इमान र प्रतिबद्धता चाहिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना कालदेखि नै आफूलाई वैकल्पिक शक्ति, विधिसम्मत राजनीति गर्ने दल र महिलाको समान प्रतिनिधित्वको पक्षपाती भन्दै आएको छ। ३३ प्रतिशत मात्र होइन, ५०...