भत्काइँदै धोबीखोला करिडोरको सात तले घर (तस्बिरहरू)
काठमाडौं महानगरपालिका-१० धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको ७ तले घरको भत्काइने लागिएको छ। सार्वजनिक जग्गा मिचेर बनाइएको घरको सडकतर्फको एक भाग भत्काउन लागिएको हो। उक्त घर भत्काउनका लागि अतिक्रमण गरिएको जग्गामा नाप्ने काम भइरहेको छ। साथसाथै घरको एक हिंसाको भत्काउन...
