जसलाई छोएन मजदूर दिवसले (तस्बिरहरू)
विश्वभर आज मजदूर दिवस मनाइरहँदा श्रमिकका हक, अधिकार र सम्मानका कुरा भइरहेका छन्। तर, उपत्यकाका सडक किनार र निर्माणस्थलहरूमा भने धेरै मजदूरहरूका लागि यो दिन पनि अरू दिनजस्तै व्यस्त रह्यो। काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि मजदूरहरू आफ्नो काममा जुटिएका देखिन्थे। कोही...
