ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणको समस्या समाधान गर्दैन

१५ मिनेट अघि   सेतोपाटी

सरकारले शासकीय सुधारका १०० कार्यसूचीमा सार्वजनिक खरिदमा सुशासन कायम गर्न यससँग सम्बन्धित कानुन संशोधन गर्छु भनेको थियो। त्यसै क्रममा सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन अध्यादेश ल्याएको छ। हामीले पनि निर्माण व्यवसायीलाई न्याय हुने गरी सार्वजनिक खरिदसम्बन्धी कानुन...

महाधिवेशन नगरेका तरूण दललगायत कांग्रेस भ्रातृ संस्थाहरू विघटन

३० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका नेपाल तरूण दललगायत भ्रातृ संस्थाहरू विघटन गरेको छ। तोकिएको समयमा महाधिवेशन गर्न नसकेको र अधिवेशन गर्न सक्ने आधारसमेत नदेखिएको भन्दै कांग्रेसले त्यस्ता सबै भ्रातृ संस्थाहरू विघटन गरेको छ। तरूण दल अध्यक्ष विद्वान गुरूङले हालै र...

लोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेस

४५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले खोला किनाराका सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले संवेदनाहीन ढङ्गले क्रुरतापूर्वक धम्क्याएर, बलपूर्वक निष्कासन र नियन्त्रण गरी लखेट्ने एवं गुम्बा, मन्दिर र विद्यालयसमेत भत्काउने कार्य भएकोमा पार्टीलाई स्तब्ध बनाएको बताएको छ। सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेका निर्णयमा उल्लेख छ, ‘खोला...

शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रन

५२ मिनेट अघि   सेतोपाटी

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले २५६ रन जोडेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम बल खेल्न बाँकी छदा २५६ रनमा अलआउट भयो।  नेपालका लागि ओपनर आसिफ शेखले ९४ रनको योगदान गरे। उनले...

नेपाल उद्योग वाणिज्य महासंघ- नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरू भएको छ।  महासंघको विधानअनुसार नयाँ कार्यसमिति चयनका लागि मतदान कार्य अगाडि बढाइएको हो। महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष...

समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिने

१ घण्टा अघि   सेतोपाटी

  समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ऋणीहरूलाई तत्काल कर्जा भुक्तानी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निर्देशन दिएको छ।  सहकारी ऐन २०७४ को दफा १०४ अनुसार समस्याग्रस्त घोषणा भएका संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सुनिश्चित गर्न यस्तो निर्देशन जारी...

सरकारले ल्याएका सबै अध्यादेश जारी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ८ वटै अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले ७ अध्यादेश पारित गरेका थिए भने संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता गरेका थिए। तर मन्त्रिपरिषद बैठकले फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि आज राष्ट्रपति पौडेलले...

ख्यालख्यालमै रोशीले निम्त्याउन सक्छ ठूलो विपत्ति!

१ घण्टा अघि   सेतोपाटी

एकझर पानी पर्नेबित्तिकै रोशी खोलाको भेलबाढीले बिपी राजमार्ग अवरूद्ध बनाउँछ। तर यात्रु तथा सवारी चालक संवेदनशील बन्ने गरेका छैनन्। सोमबार राति पाँच सवारी चालक संवेदनशील नबन्दा ८९ यात्रु जोखिममा परेका थिए। काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनसार रोशीको उपल्लो...

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्। यसअघि राष्ट्रपति पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्नू भन्दै फिर्ता पठाएका थिए। सोमबार फेरि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार राष्ट्रपति...

वैदेशिक रोजगारको क्रममा प्रवेशाज्ञा र सेवा शुल्कमा मनपरी गरे इजाजतपत्र खारेज हुने

१ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूले प्रवेशाज्ञा, सेवा शुल्क तथा प्रवर्द्धन खर्चका नाममा तोकिएभन्दा बढी रकम असुल गरे कडा कारबाही हुने व्यवस्था गरिएको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकले वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको...

स्थानीय तहले अब एक पटकको लागि जग्गाको पुनःवर्गीकरण गर्न पाउने

२ घण्टा अघि   सेतोपाटी

  यसअघि वर्गिकरण भएका जग्गाको पुनःवर्गिकरण गर्ने बाटो खुलेको छ।  केही  नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकमार्फत् भूउपयोग ऐन २०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो।  लामो सयमदेखि स्थानीय तहले जग्गाको वर्गिकरण गर्न नसक्दा घरजग्गाको कारोबार नै शिथिल भइरहेको...

अब सार्वजनिक पूर्वाधारको पनि बीमा

२ घण्टा अघि   सेतोपाटी

अब सार्वजनिक पूर्वाधारको पनि बीमा हुने भएको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकमार्फत् बीमा ऐनलाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो। हालसम्म सार्वजनिक पूर्वाधारहरूको बीमा नहुँदा त्यस्तो सम्पत्तिमा हुने क्षतिको दायित्व सरकारलाई नै पर्दै आएको थियो। २०७२ सालको...

सर्वोच्च अदालतले सोध्यो सुकुम्बासी हटाउँदाको विधि र प्रकृया, मानवअधिकार अवस्था

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउँदा अकलम्बन गरिएको  विधि र प्रकृयाको विवरण मगाएको छ।  सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध परेको रिटमा सोमबार न्यायाधीश सुनिल कुमार पोखरेलको इजलास पाँचवटा बुँदामा विवरण मगाएको छ।  यो विषयमा अन्तरिम आदेश दिने/ नदिने छलफल गर्न बुधवार...

'राजा शिवाजी' ले चार दिनमा कमायो ३९ करोड भारू

२ घण्टा अघि   सेतोपाटी

मराठी फिल्म 'राजा शिवाजी' ले बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ। फिल्मले प्रदर्शनको चार दिनमा भारतमा नेट ३९ करोड ५० लाख भारू कमाइ गरेको हो।  रितेश देशमुख अभिनीत फिल्मले पहिलो दिनदेखि नै बलियो सुरूआत गरेको थियो। यद्यपि, प्रदर्शनको चौथो दिन...

लिपुलेक मार्गबारे कांग्रेस- नेपालको सार्वभौमिकताको सम्मान गर्न भारत र चीनलाई आग्रह

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले दुवै छिमेकी देशहरू भारत र चीनलाई नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेको छ। नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भारत र चीनबीच भएको सहमतिप्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण रहेको उल्लेख गर्दै भनेको छ, ‘भारत...

मन्त्रालयगत बजेट छलफलमा अर्थमन्त्री, दुई दिनको समय

२ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट लेखन तयारीको क्रममा विभागीय मन्त्रीहरूसँग छलफल गरेका छन्। सोमबार मात्रै नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूसँग छलफल गरेका उनले आज (मंगलबार) बाँकी मन्त्रीहरूसँग छलफल गर्दैछन्। मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्धारण गरेको समय...

धितोपत्र बोर्ड अध्यक्षको लागि ४७ जनाको आवेदन

२ घण्टा अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदका लागि उल्लेख्य चासो देखिएको छ। छनोट समितिले सोमबारसम्म आवेदन दिन समय तोकिएकोमा सो अवधिभित्र ४७ जनाले आवेदन दिएका छन्।  वैशाख १५ देखि २१ गतेसम्म दरखास्त आह्वान गरिएको थियो। अब समितिले प्राप्त आवेदनहरूबाट संक्षिप्त सूची...

राहुल गान्धीसँग जोडिएको अफवाहमा कंगना आक्रोशित

२ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेत्री तथा सांसद कंगना रनौतले कांग्रेस नेता राहुल गान्धीसँग विवाह गर्ने भन्ने सामाजिक सञ्जालमा फैलिएको अफवाहको खण्डन गरेकी छन्। दैनिक भास्करका अनुसार, सामाजिक सञ्जालमा कंगनाले 'राहुल गान्धीले भाजपा ज्वाइन गरेमा आफू विवाह गर्न तयार हुने' भन्ने दाबी गरिएको पोस्ट भाइरल...

यी जिल्लामा चल्छ आज तीव्र गतिको हावाहुरी

२ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागले मंगलबार यी जिल्लामा तीव्र गतिले हावाहुरी चल्ने पूर्वानुमान गरेको छ। विभागका अनुसार मंगलबार दिउँसो बाँके, दाङ, रूपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र गतिको हावाहुरीको सम्भावना छ। मंगलबार राति कपिलवस्तु, रूपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र गतिको...

जो खोजिरहेका छन् सुकुम्बासी बस्तीमा गाई र कुकुर

३ घण्टा अघि   सेतोपाटी

वैशाख १२ गते थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाएर घरहरू भत्काउँदा त्यहाँ पालिएका गाईहरू यसै अलपत्र छाडिएको सुनेपछि प्रदीप थापाको टोली त्यसै दिन साँझ त्यहाँ पुगेको थियो। प्रदीप मठमन्दिर गाईबाच्छा बचाउ समाज विकास अभियान समितिमा काम गर्छन्। उनीहरू देशभरका विभिन्न ठाउँबाट गाईहरू उद्धार...

जनमत पार्टीभित्र विवाद- मधेस सरकारलाई समर्थन कायमै र फिर्ताको पत्र

३ घण्टा अघि   सेतोपाटी

सिके राउत नेतृत्वको जनमत पार्टीमा विवाद देखिएको छ। मधेस सरकारमा निरन्तर रहने कि बाहिरिने भन्नेमा जनमत पार्टीभित्र विवाद देखिएको हो। पार्टी र मधेसका अधिकांश सांसदहरू सरकारबाट बाहिरिने पक्षमा छन्। अध्यक्ष राउतले पार्टी संसदीय दल नेता पनि परिवर्तन गरेका छन्। सोमबार...

सुनको भाउ घट्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ।  सोमबार तोलामा तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा किनबेच भइरहेको...

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ

३ घण्टा अघि   सेतोपाटी

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अध्यक्ष जोशीलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा सोमबार पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनलाई प्रहरीले काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको हो। जोशीले स्मार्ट सेल सञ्चालन गर्न...

१० युवालाई 'कर्णाली युथ आइकन अवार्ड'

३ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेशका १० जना युवालाई 'कर्णाली युथ आइकन अवार्ड' प्रदान गरिएको छ। कर्णाली युवा महोत्सवको अवसरमा प्रदेशभरका उत्कृष्ट १० युवाहरूलाई अवार्ड प्रदान गरिएको हो। कर्णालीलाई कर्मथलो बनाएर समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका, प्रेरणादायी कार्य गरेका तथा सामाजिक रुपान्तरणका क्षेत्रमा काम गरेका...