कांग्रेसले सातै प्रदेशमा भेला गर्ने, कुन प्रदेशमा कहिले?
नेपाली कांग्रेसले सात वटै प्रदेशमा भेला गर्ने भएको छ। प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला हुन लागेको हो। जसअनुसार सुदूरपश्चिम प्रदेशमा वैशाख २६ र २७ गते भेला हुनेछ। भेला धनगढीमा हुने कांग्रेसले जनाएको छ। कर्णाली प्रदेशमा वैशाख २८ र २९ गते भेला...
