‘क्यान र त्रिविबीच मैदानको विषयमा नयाँ सम्झौता हुन्छ’
सरकारले कीर्तिपुरिस्थित त्रिवि मैदानको विषयमा त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान) बीच नयाँ सम्झौता हुने बताएको छ। मन्त्रिपरिषदको निर्णय सुनाउने क्रममा युवा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिवि मैदानको विषयमा नयाँ सम्झौता हुने बताएका हुन्। यसअघि...
