गीता पाण्डे मृत्यु प्रकरण:गर्भपतन गराउने डा. सतिश रुपाखेतीलाई काउन्सिलले गर्यो निलम्बन
पाल्पाको बगनासकाली घर भई हाल रूपन्देहीको तिलोत्तमामा बस्दै आएकी गीता पाण्डेको मृत्युको घटना छानबिनका लागि गठित समितिले गीताको मृत्यु उनको गर्भपतनमा संलग्न चिकित्सक र स्वास्थ्य क्लिनिकहरूको गम्भीर लापरबाहीको कारण भएको निष्कर्ष निकालेको छ। समितिको सोही निष्कर्ष सहित नेपाल मेडिकल काउन्सिलले गीताको...
