डोजर चल्न थालेपछि सिनामंगलमा कोलाहल (तस्बिरहरू)
सिनामंगलको सुकुम्बासी बस्तीमा डोजर चलाउन सुरू गरिएको छ। शनिबार वा आइतबारभित्र सुकुम्बासी बस्ती खाली गराउने सरकारको तयारीसँगै बिहानैबाट थापाथलीको बस्ती खाली गरेपछि अहिले सिनामंगलमा खाली गराउने काम सुरू भएको हो। यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले आ-आफ्नो घरको...
