रेखा थापाको 'माया भनेकै यस्तो होला' भदौ २६ मा आउने
अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको फिल्म 'माया भनेकै यस्तो होला' को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौता अनुसार यो फिल्म आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो। यसअघि निर्माण पक्षले...
