मनोहरामा प्रहरीले यसरी घरबाहिर निकाल्यो बिरामीलाई (तस्बिरहरू)
मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा डोजर चलिरहेको छ। बिहान करिब १० बजेपछि त्यस क्षेत्रको संरचना भत्काउन थालिएको थियो। शनिबार अवरोध भएपछि आइतबार ठूलो संख्यामा प्रहरी उपस्थित भएर त्यहाँको घर टहरा भत्काउन थालिएको हो। अगाडि ठूलो संख्यामा प्रहरी तैनाथ गरेर डोजरले...
