ओमानमाथि नेपाल ‘ए’ टोलीको सानदार जित
नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले ओमानविरूद्धको दोस्रो एकदिवसीय खेलमा ११५ रनको सानदार जित निकालेको छ। माथिल्लो मुलपानी शुक्रबार भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट हुन पुग्यो। उसका लागि मुजिबुर अलीले सर्वाधिक ४३...
