लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना नियन्त्रणमा
रूपन्देही प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो बुटवल भैरहवा सडक खण्डमा गरेको चेकजाँचको क्रममा आठ वटा सवारी साधनका चालकले लागुपदार्थ सेवन गरी सवारी साधन सञ्चालन गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। जिल्ला...
