ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस संसदीय दल नेतामा ३ जनाले छाडेनन् दाबी, भोलि निर्वाचन

१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस संसदीय दल विधान सांसदहरूको छलफलबाट पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाएसँगै संसदीय दल नेता चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। सहमहामन्त्रीसमेत रहेका निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार संसदीय दल नेता चयन गर्न निर्वाचन कार्यतालिकाअनुसार बिहीबारदेखि प्रक्रिया...

देवचुलीमा गोल्छा समूहको लगानीमा 'सर्भो लुब्रिकेन्ट' प्लान्ट, १५० जनालाई  रोजगारी

७ मिनेट अघि   सेतोपाटी

गोल्छा समूहले नवलपुरको देवचुलीमा औद्योगिक तथा अटोमोबाइल लुब्रिकेन्ट उत्पादन गर्ने 'सर्भो प्लान्ट' सञ्चालनमा ल्याएको छ। इन्डियन आयल कर्पोरेसनसँगको सहकार्यमा स्थापना गरिएको उक्त उद्योग बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। समूहका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत उत्पादन सुरू भएको जानकारी दिँदै नेपालमा...

सिन्धुलीको हिरासतमै युवकको मृत्यु, के गर्दै छ प्रहरी?

२५ मिनेट अघि   सेतोपाटी

सिन्धुलीमा प्रहरी हिरासतमै एक युवकको मृत्यु भएपछि उनका आफन्त चार दिनदेखि आन्दोलित छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमै मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार...

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले भन्यो– उठीबास लगाउन खोजे प्रतिरोध हुन्छ

२८ मिनेट अघि   सेतोपाटी

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि निर्मम बन्न थालेको भन्दै यसको प्रतिवाद गर्ने बताएका छन्। मोर्चाको बिहीबार बैठक बसेको थियो। बैठकले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कानुन बमोजिम व्यवहार गर्न सरकारको...

भारतीय गाडीमा लुकाइएको ९६ किलो गाँजा चितवन प्रहरीको नियन्त्रणमा

३७ मिनेट अघि   सेतोपाटी

चितवनको चौकीडाँडाबाट प्रहरीले करिब ९६ किलो गाँजा नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका-२९ मा पर्ने उक्त स्थानबाट लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए।  उनका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच...

मूल्य अत्यधिक बढेपछि सुनको कारोबार लगातार घट्दै

३७ मिनेट अघि   सेतोपाटी

सुनको मूल्य अत्यधिक बढेपछि त्यसको प्रभाव बजारमा देखिन थालेको छ। फागुनयता सुनको आयात निरन्तर कम भएको छ। माघ महिनासम्म परिमाणात्मक आयात १६ प्रतिशतले र मूल्यको आधारमा ८१ प्रतिशतले बढेको थियो। तर, फागुन र चैत महिनामा गत वर्षको यसै समयको तुलनामा परिमाणात्मक आयात...

ऋषि धमला अब पत्रकारितमा फर्कन्छन् कि राजनीतिमै रहन्छन्?

१ घण्टा अघि   सेतोपाटी

२०८२ साल ऋषि धमलाका लागि दुई हिसाबले महत्त्वपूर्ण रह्यो। पहिलो, उनले ३५ वर्षे पत्रकारिता करिअरलाई चुनावतिर मोडे। दोस्रो, फागुन २१ गतेको निर्वाचनमा रौतहट–४ बाट उम्मेदवार बनेका धमलाले ६५५ मत प्राप्त गरे। जबकि प्रतिस्पर्धी ३६ हजार ८७६ मत ल्याएर सांसद निर्वाचित...

एन्फाको निलम्बन वैशाख २१ सम्म फिर्ता लिन खेलकुद परिषदलाई फिफाको अल्टिमेटम

१ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि गरिएको निलम्बन फिर्ता लिन नेपालको सरकारी निकाय राष्ट्रिय खेलकुदु परिषदलाई अल्टिमेटम दिएको छ। निलम्बन आगामी वैशाख २१ भित्र फिर्ता गर्न फिफाले अल्टिमेटम दिएको...

लगातार चौथो कारोबार दिन पनि घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

१ घण्टा अघि   सेतोपाटी

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। नेप्से १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ७ अर्ब ८१...

बिहे हुनै गाह्रो!

१ घण्टा अघि   सेतोपाटी

बुढापाकाले भने जस्तै कुरकुरे बैँस लाग्दै थियो। गाउँबाट एसएलसी पास गरेपछि उच्च शिक्षाको लागि काठमाडौँ आउन पर्ने भयो। सामान्य परिवारको म काम गर्दै पढ्नु पर्ने बाध्यता थियो। पहिला त रुम खोजेँ, काम खोजेँ अनि कलेज। करिब एक महिना काम गरेपछि...

कांग्रेस संसदीय दल विधान पारित, अघि बढ्यो निर्वाचन प्रक्रिया

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ। सांसदहरूले छलफल गरी विधान पारित गरेर अनुमोदनका लागि पार्टीलाई पठाएका छन्। फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो। ‘सांसदहरूको छलफलपछि विधान पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाइसकिएको छ,’ संसदीय दल नेता...

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो। वैशाख १० गते बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती...

सामसङ नेपालले ल्यायो ग्यालेक्सी एस२६ अल्ट्राको आकर्षक नयाँ 'स्काइ ब्लू' भेरियन्ट

१ घण्टा अघि   सेतोपाटी

सामसङ नेपालले फ्ल्यागशिप स्मार्टफोन लाइनअपमा एउटा नयाँ र फ्रेस 'स्काइ ब्लू' रङको ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक गर्ने घोषणा गरेको छ। सुन्दरता, व्यक्तित्व र आधुनिक स्टाइल झल्काउने गरी तयार गरिएको स्काइ ब्लू संस्करणले प्रदर्शनसँगै स्टाइल रुचाउने प्रयोगकर्ताका लागि कुल र आकर्षक विकल्प...

उद्यमी कृषक बन्न प्रोत्साहन गर्ने शिक्षा पाठ्यक्रम!

२ घण्टा अघि   सेतोपाटी

नेपालमा एउटा अचम्म लाग्दो तर गम्भीर कुरा देखिन्छ। राज्यका नीति, योजना र भाषणहरूमा कृषि, खाद्य सुरक्षा र आत्मनिर्भरता निरन्तर प्राथमिकतामा राखिन्छ। तर विद्यालयका पाठ्यपुस्तक र सामाजिक चेतनामा कृषिलाई अझै पनि गरिबी, दुःख र अन्तिम विकल्पको पेसाजस्तो चित्रित गरिन्छ। म विद्यालय...

अस्पतालमै कर्मचारीले बिरामीका गहना चोरेपछि...

२ घण्टा अघि   सेतोपाटी

बर्दियाको बढैयाताल गाउँपालिका–२ की ५७ वर्षीया रती वलीलाई पित्तथैलीको पत्थरीले साह्रै दु:ख दिएको थियो।  बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पत्थरीको अपरेसनका लागि वली वैशाख ५ गते भर्ना भइन्। शनिबार भर्ना भएकी वलीको आइतबार अपरेसन सफल भयो। अस्पताल प्रशासनका अनुसार उनको पित्तथैलीबाट ३२ एमएम...

इरानलाई हटाएर इटालीलाई विश्वकप खेलाउने अमेरिकाको प्रस्ताव

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक उच्च दूत पाओलो जाम्पोलीले २०२६ को विश्वकप फुटबलमा इरानको सट्टा इटालीलाई सहभागी गराउन फिफासँग माग गरेका छन्। ट्रम्पका दूतको मागको विषयमा फाइनान्सियल टाइम्सले समाचार प्रकासित गरेको छ। फुटबलको पावरहाउस मानिने इटाली यसपटक पनि विश्वकपमा छनोट...

रवि लगायतको कसूर संशोधन गर्ने निर्णयविरूद्ध परेको रिटको सुनुवाइ स्थगित

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसूर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटको सुनुवाइ सर्वोच्च अदालतले स्थगित भएको छ। बिहीबार न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा सुनुवाइका लागि...

नेपालगञ्जबाट एकै रातमा १२७ जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

बाँके प्रहरीले एकैदिनमा एक सय २७ जनालाई पक्राउ गरेको छ।  ‘लागुऔषध विरूद्धको विशेष अभियान’ सञ्चालन गर्दै प्रहरीले एक सय ११ जना लागुऔषध प्रयोगकर्ता र १६ जना अनैतिक कार्यमा संलग्न व्यक्ति पक्राउ गरेको हो।   बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक...

'लाइफ ड्यामेज' को गीत सार्वजनिक, जेठ १ लाई प्रदर्शन मिति तय

३ घण्टा अघि   सेतोपाटी

'फेन्टासी कमेडी ड्रामा' विधामा निर्माण भएको फिल्म 'लाइफ ड्यामेज' मा समावेश गीत सार्वजनिक गरिएको छ। जेठ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको गीत 'ब्युटिफुलम' राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा रिलिज गरिएको हो।  सार्वजनिक डान्सिङ नम्बरको गीतमा एसडी योगीको संगीत, आदर्श...

राष्ट्रपति कार्यालयलाई दिने निर्णय भएको महाराजगञ्जको जग्गा प्रहरी प्रतिष्ठानमै नै फिर्ता

३ घण्टा अघि   सेतोपाटी

सरकारले काठमाडौंको महाराजगञ्जस्थित ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै कायम रहने निर्णय गरेको छ। आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति कार्यालयको नाममा कायम गर्ने यसअघिको निर्णय उल्टाउँदै उक्त जग्गा प्रहरी प्रतिष्ठानकै कायम...

१४ केजी बढी चरेश सहित चार जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

१४ केजी बढी लागुपदार्थ चरेश सहित चार जना पक्राउ परेका छन्।  कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमाण्डमा खटिएको साधा पोशाकको प्रहरी टोलीले मंगलबार बेलुकी चार जनालाई पक्राउ गरेको हो।  विशेष सूचनाको आधारमा कृष्णनगर नगरपालिका–२ बसपार्कबाट शरीरको...

सुकुम्बासीबारे अहिलेसम्म मन्त्रिपरिषदबाट केही पनि निर्णय भएको छैन- सरकार प्रवक्ता

३ घण्टा अघि   सेतोपाटी

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सुकुम्बासीबारे मन्त्रिपरिषदबाट अहिलेसम्म केही पनि निर्णय नभएको बताएका छन्। आज मध्याह्न सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको थियो। उक्त बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता पोखरेलले सुकुम्बासीबारे अहिलेसम्म मन्त्रिपरिषद बैठकले केही निर्णय नभएको बताएका...

हरर कमेडी 'भूत बंगला' को कमाइ ६ दिनमा ७५ करोड पार

३ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'भूत बंगला' ले भारतीय बक्स अफिसमा ७५ करोड भारू कमाइ पार गरेको छ। प्रियदर्शन निर्देशित यो हरर कमेडी फिल्मले प्रदर्शनको छैटौं दिनसम्म उक्त आँकडा पार गरेको हो। फिल्मले बक्स अफिसमा स्थिर दौड कायम राखेको जनाइएको...

शनिबार वा आइतबारभित्र काठमाडौंका सबै सुकुम्बासीलाई उठाएर लजमा राखिने

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले काठमाडौंका खोला–नदी किनारमा रहेका सुकुम्बासी बस्ती आउँदो शनिबार र आइतबारभित्र खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनले बुधबार नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई...