देवचुलीमा गोल्छा समूहको लगानीमा 'सर्भो लुब्रिकेन्ट' प्लान्ट, १५० जनालाई रोजगारी
गोल्छा समूहले नवलपुरको देवचुलीमा औद्योगिक तथा अटोमोबाइल लुब्रिकेन्ट उत्पादन गर्ने 'सर्भो प्लान्ट' सञ्चालनमा ल्याएको छ। इन्डियन आयल कर्पोरेसनसँगको सहकार्यमा स्थापना गरिएको उक्त उद्योग बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। समूहका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत उत्पादन सुरू भएको जानकारी दिँदै नेपालमा...
