दोस्रो दिन पनि घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (बिहीबार) पनि सुन-चाँदीको भाउ घटेको छ। बुधबार तोलामा आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार सात...
