भ्रामक समाचार फैलाए कारबाही गर्ने सरकारको चेतावनी
सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा 'आधारहीन, मिथ्या र भ्रामक सूचना फैलाउनेहरू विरुद्ध' विद्युतीय कारोबार ऐन अनुसार कार्बाही गर्ने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कपोलकल्पित समाचार सम्प्रेषण गर्ने व्यक्ति वा संस्थालाई...
