जाँचबुझ आयोगलाई एक वर्षको म्याद
‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ। राजकुमार भण्डारीको अध्यक्षतामा गठन गरिएको पाँच सदस्यीय आयोगलाई सरकारले एक वर्षको कार्यकाल दिएको हो। २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वसर्वोच्च अदालतका न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय ‘सम्पत्ति छानबिन आयोग’...
