ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१ मिनेट अघि   सेतोपाटी

अछाममा एक जना ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।  मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ का ५८ वर्षीय राजन फुयाँल शर्मा पक्राउ परेका हुन्।  अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालका अनुसार शर्मालाई फागुन ७ गते मंगलसेन नगरपालिका–५ बाट पक्राउ...

१४ वर्षअघिको बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

१८ मिनेट अघि   सेतोपाटी

सल्यान प्रहरीले १४ वर्ष अघिको एउटा बलात्कार मुद्दाका फरार प्रतिवादी एक युवकलाई  पक्राउ गरेको छ।  छत्रेश्वरी गाउँपालिका–६ का ३० वर्षीय मोहन विकलाई सुराकका आधारमा मंगलबार पक्राउ गरिएको सल्यानका प्रहरी प्रवक्ता देवराज भट्टराईले बताए।  १४ वर्षअघि दाङ तुलसीपुरमा भएको एउटा बलात्कार...

घर किन्न एक करोड ५० लाखसम्म ऋण दिँदै सामाजिक सुरक्षा कोष

४३ मिनेट अघि   सेतोपाटी

सामाजिक सुरक्षा कोषले घर किन्न दिने ऋणको सीमा बढाएको छ। कोषले अब एक करोड ५० लाख रूपैयाँसम्म ऋण दिने भएको हो। यसअघि कोषले यस्तो ऋण ७५ लाख रूपैयाँसम्म दिँदै आएको थियो। यही वैशाख ४ गतेबाट ऋण सीमा बढाएको हो। वार्षिक...

वामपन्थसँग विरक्तिएको पुस्ता!

४५ मिनेट अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले महिना दिनअघि एउटा फेसबुक पोस्टमा नेपालको वामपन्थी आन्दोलनको अवनतिबारे चिन्ता प्रकट गरे। उनका अनुसार पछिल्लो चुनावी नतिजाका कारण 'इमानदार वामपन्थी' अहिले डिप्रेसनमा छन्। किनभने वामपन्थी आन्दोलनको अवसानपछि गरिब र निमुखाको पक्षमा...

गोठमा जलेको अवस्थामा वृद्धको शव फेला

४६ मिनेट अघि   सेतोपाटी

सल्यानमा गोठ भित्र जलेको अवस्थामा एक वृद्धको शव फेला परेको छ। जिल्लाको बागचौर नगरपालिका– ४ मोहरका ७० वर्षीय मोतिराम वलीको शव आगलागी भएको गोठभित्र जलेको अवस्थामा फेला परेको हो। मंगलबार दिउँसो स्थानीय भन्द्रबहादुर घर्तीको बाख्राको खोरमा जलेर मृत्यु भएको अवस्थामा उनको...

कार्ल्सबर्गको जल संरक्षणमा प्राथमिकता, नेपालमा १० अर्ब लगानी प्रतिबद्धता

५७ मिनेट अघि   सेतोपाटी

कार्ल्सबर्ग समूहले नेपालमा जल स्रोत संरक्षणमा आफ्नो ध्यान अझ सुदृढ बनाएको छ। डब्लुडब्लुएफ डेनमार्कसँगको साझेदारीमार्फत कम्पनीले पानीको दिगो व्यवस्थापनमा विशेष जोड दिएको हो। ब्रुअरी उद्योगका लागि पानी अत्यन्त महत्वपूर्ण स्रोत भएकाले कम्पनीले पानीको दक्ष उपयोगसँगै भू–जल पुनर्भरण र सिमसार क्षेत्र...

सुधन किरातीले छाडे प्रलोपा

१ घण्टा अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सुदन किरातीले पार्टी छाडेको घोषणा गरेका छन्। यसअघि नै उनले राजीनामा दिएको बताइए पनि उनले बुधबार पार्टी त्यागेको बताएका हुन्। ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी...

घर किन्न एक करोड ५० लाखसम्म ऋण दिँदै सामाजिक सुरक्षा कोष

१ घण्टा अघि   सेतोपाटी

सामाजिक सुरक्षा कोषले घर किन्न दिने ऋणको सीमा बढाएको छ। कोषले अब एक करोड ५० लाख रूपैयाँसम्म ऋण दिने भएको हो। यसअघि कोषले यस्तो ऋण ७५ लाख रूपैयाँसम्म दिँदै आएको थियो। यही वैशाख ४ गतेबाट ऋण सीमा बढाएको हो। वार्षिक...

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आइपिओ बिक्री गर्ने

१ घण्टा अघि   सेतोपाटी

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रूपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रूपैयाँ बराबरको...

'राम नाम सत्य' कस्तो चल्दैछ? निर्माणपक्ष भन्छ- लगानी सुरक्षित हुने बाटोमा छ

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'राम नाम सत्य' लगानी सुरक्षित हुने बाटोमा रहेको निर्माणपक्षले जनाएको छ।  वितरक गोविन्द शाहीका अनुसार चैत २७ गतेबाट प्रदर्शनमा आएको फिल्मले सोमबारसम्म घरेलु बक्स अफिसमा ३ करोड २० लाख रूपैयाँ ग्रस कलेक्शन गरेको छ।  शनिबारसम्म चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मको...

ट्रम्पले युद्धविराम लम्ब्याउनुमा इरानले विश्लेषण गरेको तीन कारण

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चितकालका लागि थप्ने घोषणा गरेपछि इरानी पक्षले त्यसप्रति गम्भीर शंका व्यक्त गरेको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर गालीबाफका सल्लाहकार मेहदी मोहम्मदीले ट्रम्पले घोषणा गरेको अनिश्चितकालीन युद्धविरामले 'केही काम नलाग्ने' भनेर प्रतिक्रिया दिएका छन्।...

उपलब्धीको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिनुपर्छ– विष्णु पौडेल

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अगाडी बढाउन जरूरी रहेको बताएका छन्। नेकपा स्थापनाको ७७ वर्षगाँठका अवसरमा शुभकामना सन्देश दिँदै उपाध्यक्ष पौडेलले सफलता र उपलब्धिको जस लिएजसरी नै...

पोस्टरमा झल्किँदैछ एमालेको शक्ति संघर्ष

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले बुधबार पार्टी स्थापनाको ७७औं वर्षगाँठ मनाउँदैछ। एमालेलाई २००६ वैशाख १० गते स्थापना भएको नेपाली कम्युनिस्ट आन्दोलनको मूल शिरा मान्छ। एमालेले आज पार्टी केन्द्रीय कार्यालयमै स्थापना दिवस मनाउन लागेको हो। उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा अ‍ोली पनि उपस्थित हुँदैछन्।...

घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ घटेको छ।  मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा किनबेच...

फेक रेस्क्यू प्रकरणमा प्रमाण नष्ट गर्न लागेका राजेन्द्रबहादुर सिंहविरूद्ध मुद्दा दर्ता

२ घण्टा अघि   सेतोपाटी

फेक रेस्क्यू प्रकरणको अनुसन्धान भइरहँदा प्रमाण नष्ट गर्नतिर लागेका हवाई विज्ञ राजेन्द्रबहादुर सिंहविरूद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार उनीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। पर्वतारोहणमा जाने पर्यटकलाई बिरामी भएको बताउँदै बीमा रकम असुल गरेको...

गगन थापा र प्रचण्डबीच भेटवार्तामा के भयो कुराकानी?

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापा र संयोजक प्रचण्डबीच मंगलबार ललितपुरमा भेटवार्ता भएको हो। गत पुसमा विशेष महाधिवेशनबाट थापा कांग्रेस सभापति...

गर्भपतन गर्दा महिलाको मृत्यु भएको घटना मेडिकल काउन्सिलले छानबिन गर्ने

३ घण्टा अघि   सेतोपाटी

बुटवलमा गर्भवती गीता पाण्डे मृत्यु घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने भएको छ। १२ हप्ताको गर्भमा रहेको भ्रुण असामान्य रहेको भन्दै स्वास्थ्यकर्मीहरूले गर्भपतन गराउने क्रममा गीताको मृत्यु भएको थियो। गीताको मृत्यु भएपछि उनका आफन्तले बुटवलको खत्री नर्सिङ होम, जोनल क्लिनिक...

एमालेले मनाउँदैछ नेकपा स्थापना दिवस, ओली आउँछन् कि आउँदैनन्?

३ घण्टा अघि   सेतोपाटी

नेकपा स्थपना दिवसको सन्दर्भमा एमालेले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम गर्दैछ। एमालेले आज ७७ औं नेकपा स्थापना दिवस मनाउन लागेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली आजको कार्यक्रममा उपस्थित हुने एमालेका एक नेताले बताए। भर्खरै पित्तथैलीको शल्यक्रिया गरेर फर्किएका...

कस्ता छन् सेयर मूल्य धेरै बढिरहेका यी नयाँ कम्पनी?

४ घण्टा अघि   सेतोपाटी

गत साता सबभन्दा धेरै सेयर भाउ बढ्नेमा होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो, रिड्ज इनर्जी र पाल्पा सिमेन्ट छन्। यी कम्पनीको सेयर मूल्य ४६ प्रतिशतसम्म मूल्य बढेको छ। होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो हामीले सोमबार चर्चा गरिसकेका छौं। अब कुरा गरौं,...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ। मंगलबार एकको खरिददर...

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

५ घण्टा अघि   सेतोपाटी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको सुमोले गए राति पैदलयात्री चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर गम्भीर...

ट्रम्पले बढाए युद्धविराम अवधि, वार्ता टुंगोमा नपुग्दासम्म जारी रहने

५ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा युद्धविराम अवधि लम्ब्याएका छन्। मार्च ७ मा १४ दिनका लागि भएको युद्धविराम अवधि बुधबारदेखि समाप्त हुँदै थियो। युद्धविराम अवधि समाप्त हुन केही घन्टा बाँकी हुँदा ट्रम्पले यसको अवधि अनिश्चितकालका लागि बढाइएको घोषणा आफ्नो सामाजिक सञ्जाल...

वर्तमान धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट हामीलाई छैन–प्रदीप ज्ञवाली

५ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विगत वर्ष नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण धक्का खानु परेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७७ औं दिवसका सन्दर्भमा शुभकामना दिँदै नेता ज्ञवालीले यसैलाई आधार बनाएर केही व्यक्तिहरू आन्दोलनको भविष्य समाप्त भएको घोषणा गर्न थालेको ...

नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक–प्रचण्ड

६ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले’ जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दैै उनले नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य...