गोठमा जलेको अवस्थामा वृद्धको शव फेला
सल्यानमा गोठ भित्र जलेको अवस्थामा एक वृद्धको शव फेला परेको छ। जिल्लाको बागचौर नगरपालिका– ४ मोहरका ७० वर्षीय मोतिराम वलीको शव आगलागी भएको गोठभित्र जलेको अवस्थामा फेला परेको हो। मंगलबार दिउँसो स्थानीय भन्द्रबहादुर घर्तीको बाख्राको खोरमा जलेर मृत्यु भएको अवस्थामा उनको...
