कांग्रेसले पूर्णता दियो संविधान संशोधन अध्ययन तथा सुझाव समितिलाई
नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिलाई पूर्णता दिएको छ। उपसभापति पुष्पा भुसाल संयोजक रहेको समितिमा सदस्यहरू थप गरिएको हो। सदस्यमा वरिष्ठ अधिबक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, वरिष्ठ अधिविक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिविक्ता शेरबहादुर केसी, वरिष्ठ...
