ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेसले पूर्णता दियो संविधान संशोधन अध्ययन तथा सुझाव समितिलाई

३२ सेकेन्ड अघि   सेतोपाटी

नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिलाई पूर्णता दिएको छ। उपसभापति पुष्पा भुसाल संयोजक रहेको समितिमा सदस्यहरू थप गरिएको हो। सदस्यमा वरिष्ठ अधिबक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, वरिष्ठ अधिविक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिविक्ता शेरबहादुर केसी, वरिष्ठ...

कांग्रेसका देउवा-खड्का पक्ष छलफलमा (तस्बिरहरू)

४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्ष काठमाडौंको धुम्बाराहीमा छलफलमा जुटेका छन्। सर्वोच्च अदालतले विशेष महाधिवेशनविरूद्ध देउवा-खड्काले दिएको रिट खारेज गरिदिएको थियो। त्यसपछि शनिबार र आज आइतबार पनि देउवा-खड्का समूहका नेताहरू छलफलमा छन्। शनिबार खड्का...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।  पार्टी सभापति रवि लामिछानेको निर्देशनाअनुसार सोमबार बस्ने गरी रास्वपाले केन्द्रीय समिति बैठक बोलाइको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार बैठक भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। जसको...

फेरिँदैछ रुपाको स्वरूप

४४ मिनेट अघि   सेतोपाटी

अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ।  लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले रोजाइको गन्तव्य बन्न सक्ने...

बलिउड जोडी दीपिका-रणवीर दोस्रो सन्तानको प्रतीक्षामा

५९ मिनेट अघि   सेतोपाटी

बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह दोस्रो सन्तानको अभिभावक बन्ने भएका छन्। अभिनेत्री दीपिकाले आइतबार सामाजिक सञ्जालमार्फत आफू गर्भवती रहेको घोषणा गरेकी हुन्। दीपिकाले साझा गरेको पोस्टमा छोरी दुआ देखिएकी छन्। तस्वीरमा दुआले प्रेग्नेन्सी टेस्ट किट समातेको देखिन्छ, जसलाई...

रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

‘वर्षा र सहकालका देवता’ मानिने रातो मछिन्द्रनाथको रथारोहण शनिबार सम्पन्न भएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने परम्परा अनुसार यस वर्ष पनि रथारोहण गरिएको हो। मच्छिन्द्रनाथको मूर्तिलाई त:बहाल बाट खटमा राखेर पुल्चोक...

शेखर-शशांक पक्षको निष्कर्ष- गगनको नेतृत्व मान्ने, देउवा पक्षको छलफलमा नजाने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालानिकट नेताहरूले आज छलफल गरेर सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निष्कर्ष निकालेको छ। शेखरको सम्पर्क कार्यालय विशालनगरमा आज बिहान छलफल भएको थियो। शेखर भने विराटनगर रहेका कारण सहभागी...

ज्ञानेन्द्रको बहिर्गमनपछि राष्ट्रिय टोलीमा दुई सहायक प्रशिक्षक

१ घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) ले युएईविरूद्धको टी-२० सिरिजअघि दुई जनालाई सहयाक प्रशिक्षकको जिम्मेवारी दिएको छ।  मुख्य प्रशिक्षक स्टुअर्ट लको सहायक रहने गरी बसन्त शाही ठकुरी र कलाम अलीलाई नियुक्त गरिएको हो।  बसन्त यसअघि मोन्टी देसाइ नेपालको प्रशिक्षक रहदा सहायकको भूमिकामा...

चलचित्र पत्रकार संघमा नयाँ कार्यसमिति निर्वाचित

१ घण्टा अघि   सेतोपाटी

चलचित्र पत्रकार संघ नेपालमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।  शनिबार राति सम्पन्न संघको १० औं महाधिवेशनबाट समीर बलामी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्। बलामीले निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पराजित गर्दै पुनः नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्। निर्वाचनबाट...

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२ घण्टा अघि   सेतोपाटी

सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको  स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए। उनका अनुसार कार्यक्रमअन्तर्गत...

रोशीको डाइभर्सन मर्मतपछि सवारी आवागमन एकतर्फी

२ घण्टा अघि   सेतोपाटी

रोशी खोलाको डाइभर्सन मर्मतपछि विपी राजमार्गमा सवारी साधन एकतर्फी सञ्चालनमा आएको छ। वर्षाका कारण बिपी राजमार्गअन्तर्ग काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको थियो। कटुञ्जे–मंगलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले...

भदौभित्र पहिलो महाधिवेशन गर्ने तयारीमा जुट्यो रास्वपा

२ घण्टा अघि   सेतोपाटी

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भदौ २१ भित्र आफ्नो पहिलो महाधिवेशन गर्ने तयारीमा जुटेको छ। यसका लागि आइतबार बस्ने सचिवालय बैठकले कार्यविधि तय गर्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार गत पुसमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचन सकिएको ६ महिनाभित्र पहिलो महाधिवेशन...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको मूल्य घटेको छ। शुक्रबार तोलामा तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा...

राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङ्देन

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर पुनर्गठित भएर उठ्ने बताएका छन्। राप्रपाभित्र कतिपय नेताहरूले पार्टी पुनर्गठनको माग गरेका छन्। महामन्त्री धवल शम्शेर राणाले एक साताभित्र महाधिवेशन मिति घोषणा गर्न अल्टिमेटम दिएका थिए भने...

राप्रपा विघटन गरौं, जसलाई जस्तो मन लाग्छ त्यस्तै पार्टी पुनर्निर्माण गरौं- रञ्जन कार्की

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रञ्जन कार्कीले तत्काल पार्टी सुधारतिर नलाग्ने हो भने विघटन गरेर जसलाई जस्तो बनाउन मन छ त्यस्तै पार्टी पुनर्निर्माण गर्नु उपयुक्त हुने बताएका छन्। उनले आज ९ बुँदे धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘पार्टी सुधारमा तत्काल नलाग्ने...

हर्मुज पार गरिरहेका दुइटा भारतीय पानीजहाजमा गोलाबारी

३ घण्टा अघि   सेतोपाटी

स्ट्रेट अफ हर्मुज पार गर्दै गरेका दुइटा भारतीय झन्डाबाहक पानीजहाजमा गोलाबारी भएको छ। इराकबाट कच्चा तेल बोकेर भारततर्फ आउँदै गरेको सनमार हेराल्ड नामको पानीजहाज र साउदी अरबको अल जुबैल बन्दरगाहबाट आउँदै गरेको जग अर्नब नाम गरिएको समुद्री जहाजमा शनिबार गोलाबारी...

बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के छ कार्यसूची?

३ घण्टा अघि   सेतोपाटी

बागमती र लुम्बिनी  प्रदेशसभाको बैठक आज बस्दैछन्। बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे र लुम्बिनी  प्रदेशसभाको बैठक अपराह्न १ बजेबस्ने सम्भावित कार्यसूची छ।  बागमती प्रदेशसभा बैठकमा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुने र विधेयकमाथि दफावार छलफलका लागि विषयगत समितिमा...

पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता

३ घण्टा अघि   सेतोपाटी

पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता छिन्। गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन्। मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको...

रास्वपाले पहिलो पटक विज्ञ र योजनाहरू आह्वान गर्दै

३ घण्टा अघि   सेतोपाटी

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक विज्ञ र योजनाहरू आह्वान गर्दै छ।  आइबार बस्ने सचिवालय बैठकले यसको प्रारूप र कार्यविधि तय गर्ने सहप्रवक्ता विपिनकुमार आचार्यले जानकारी दिए। सरकारले आगामी जेठ १५ गते बजेट ल्याउने छ। त्यसभन्दा पूर्व सरकारले...

सुस्त भयो गौतमबुद्ध क्रिकेट रंगशालाको काम, अब कति बाँकी?

४ घण्टा अघि   सेतोपाटी

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुस्त बन्दै गएको छ। सम्झौताको मिति सकिन ८ महिनाजति बाँकी रहँदा काम करिब ५० प्रतिशत मात्र सकिएको निर्माण कम्पनीले जानकारी दियो। रंगशाला निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गरिरहेको छ। २०८१ असारमा भरतपुर महानगरपालिका र...

योगा गर्न हिँडेका ४ जनालाई एम्बुलेन्सले दियो ठक्कर, दुई जनाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्। जिल्लाको गुलरिया नगरपालिका– ५ का ५५ वर्षीय भूमिराज लामिछाने र उनका नाति ९ वर्षीय रिहान्स खरेलको मृत्यु भएको छ। नातिको जिल्ला अस्पताल बर्दियामा र बाजेको बाँकेको...

यी ६ विषयमा छलफल गर्न बस्दैछ रास्वपा सचिवालय बैठक

४ घण्टा अघि   सेतोपाटी

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा सचिवालय बैठकमा ६ विषयमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको छ। आजको बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ छलफल गरेर टुंग्याउने तयारी रहेको प्रवक्ता मनिष झाले जानकारी...

इरानको ब्ल्याकमेल अब चल्दैन- ट्रम्प

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको 'ब्ल्याकमेल' अब नचल्ने बताएका छन्। शनिबार ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेर ब्ल्याकमेल गरेको दाबी गर्दै अब त्यस्तो तरिकाले काम नगर्ने बताएका हुन्। 'इरानले हर्मुज बन्द गरेर अमेरिकालाई अब ब्ल्याकमेल...

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको गारो भत्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन्। स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको...