डाइभर्सन बगाउँदा विपी राजमार्ग अवरूद्ध
विपी राजमार्ग अवरूद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिकाको कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायत विभिन्न ठाउँमा डाइभर्सन बगाउँदा राजमार्ग अवरूद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रवीन विष्टले वर्षापछि खोला बढेर डाइभर्सन बगाएको छ। बगाएका डाइभर्सनहरू मरम्त गरी सवारी आवागमन...
