हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु
शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको गारो भत्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन्। स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको...
