गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन्। नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको...
