विद्यार्थी संघसंगठन र स्ववियु खारेजको निर्णय गर्नु सरकारको अधिनायकवादी कदम हो- पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विद्यार्थी संघसंगठनहरू र स्ववियु खारेज गर्ने निर्णय गर्नु सरकारको अधिनायकवादी कदम भएको बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै खड्काले भनेका छन्, ‘जुन लोकतान्त्रिक स्वतन्त्रताको उपयोग गरेर आज सरकारमा बालेन शाहजस्ता युवा नेतृत्व स्थापित भएका...
