सर्वोच्चको अनधिकृत पत्र लेख्ने महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय
सर्वोच्च अदालतमा रहँदा अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार उनलाई ६ महिना कैद सजाय तोकेको शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिए। उनका अनुसार विष्टलाई १० हजार रुपैयाँ जरिवाना...
