सम्पत्तिको स्रोतबारे प्रधानमन्त्री र मन्त्रीहरूले प्रष्ट जबाफ दिनुपर्छ: कांग्रेस
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूको सार्वजनिक सम्पत्तिका स्रोतबारे प्रष्ट जबाफ दिनुपर्ने बताएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना सम्पत्ति स्रोतबारे प्रष्ट र कानुनी जबाफ दिनुपर्ने पार्टीको धारणा रहेको उल्लेख...
