सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरूद्ध सर्वोच्चमा रिट
सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा सो रिट निवेदन पेस गरेका हुन्। सोसाइटी राष्ट्रिय दैनिक लगायतका प्रमुख सञ्चार माध्यमका प्रकाशकहरूको संस्था हो। दर्ता भई...
