सेयर ब्रोकरलाई पनि कारबाही भए लगानीकर्ताको सेयर के हुन्छ?
नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणमा जोडिएको ब्रोकर कम्पनीलाई केही महिना निलम्बन गर्ने खबर सार्वजनिक भएको छ। सञ्चालक समितिले ब्रोकर नम्बर ५५ भृकुटी सेक्युरिटिजलाई कारबाही गरेको खबर बजारमा फैलिए पनि धितोपत्र बोर्डले यसबारे कुनै जानकारी सार्वजनिक गरेको...
