प्रधानमन्त्री बालेनलाई वामदेव गौतमको आग्रह- ओलीलाई हिरासतमा राख्ने गल्ती सच्याउनुस्
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छाडिदिन आग्रह गरेका छन्। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई खुला पत्रको नाममा वक्तव्य सार्वजनिक गर्दै गौतमले ७४ वर्षको वृद्धलाई अपमानित हुने गरी हिरासतमा राखेर गल्ती गरेको बताउँदै सच्याउन आग्रह...
