घरबाट सुरू गरौं सडक सुरक्षा संस्कार
नेपालको सन्दर्भमा सडक सञ्जाल विकासको मेरूदण्ड हो। तर पछिल्लो समय तथ्यांकहरूले यसलाई त्रासदीको पर्यायका रूपमा उभ्याएका छन्। सुरक्षित गन्तव्यमा पुर्याउने माध्यम हुनुपर्ने हाम्रा सडकहरू पछिल्लो समय असुरक्षा र जोखिमको चक्रब्यूह बन्दै गएका छन्, जुन राष्ट्रकै लागि गम्भीर चुनौती बनेको छ। दैनिक...
