माओवादी पृष्ठभूमि भएका यी नेताले पाए एमालेबाट अवसर
नेकपा एमालेमा माओवादी पृष्ठभूमिका नेताहरूको 'स्वीकारोक्ति' बलियो देखिएको छ। गत मंसिर अन्तिम साता भएको ११ औं महाधिवेशनमा माओवादी पृष्ठभूमिका नेताहरूले लोकप्रिय मत प्राप्त गरेका थिए। पछिल्ला जिम्मेवारी वितरणमा पनि माओवादी पृष्ठभूमिका नेताहरूले नेतृत्वको विश्वास जितेका हुन्। माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ताका...
