ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

त्रिभुवन विमानस्थल पुगेर गृहमन्त्रीले दिए यस्तो निर्देशन

३१ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। पटक पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी बिहीबार साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन्। सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री सुधन स्थलगत अनुगमनमा निस्किएका...

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपाको संसदीय दलको बैठक

१ घण्टा अघि   सेतोपाटी

दलको नेताको अनुपस्थितिमा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसेको छ। रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह हुन्। तर बालेनको अनुपस्थितिमा नै रास्वपाका सांसद एवं सभापति रवि लामिछानेले सिंहदरबारस्थित दलको कार्यालयमा बैठक राखेका हुन्। बैठकले प्रतिनिधिसभाको...

सरकारी सूचनाको विज्ञापन सरकारी मिडियालाई मात्र दिन परिपत्र

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारी सूचनाहरूको विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण गर्न परिपत्र गरेको छ। मन्त्रिपरिषद कार्यालयले बिहीबार सबै प्रदेश मुख्यमन्त्रीको कार्यालय र स्थानीय तहहरूलाई सम्बोधन गर्दै यस्तो परिपत्र पठाएको हो। सरकारी खर्च कम गर्न, सरकारी विज्ञापन र सूचनामा...

बेपत्ता पारिएका व्यक्तिको सम्पत्ति परिवारले लिन पाउने कानुन बनाउन सर्वोच्चको परमादेश

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले सशस्त्र द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिको चल/अचल सम्पत्ति परिवारका नाममा हस्तान्तरण हुने गरी कानुनी प्रबन्ध गर्न सरकारलाई परमादेश दिएको छ। तत्कालीन सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका बर्दियाका चैतेलाल चौधरीका भाइ भागीरामले दिएको रिटमा न्यायाधीश सपना मल्ल प्रधान र हरि फुयालको इजलासले उक्त विषय सम्बोधन...

बादलले सदनमा बोलेका कुराप्रति विष्णु पौडेलले जनाए आपत्ति

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दल नेताको हैसियतले उपाध्यक्ष रामबहादुर थापाले बिहीबार सदनमा राखेका धारणा पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै उपाध्यक्ष पौडेलले यसबारे शुक्रबार आयोजना गरिएको एमालेको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने...

सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई रोक्ने निर्णय सच्चाउन प्रेस युनियनको माग

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचना तथा विज्ञापन केवल सरकारी तथा सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन र प्रसारण गर्न निर्देशन दिएपछि नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ। युनियनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक शासन प्रणालीको आधार नै स्वतन्त्र,...

ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही हुन्छ- प्रमुख अधिकारी

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरबाहीपूर्ण तरिकाले सवारी चलाउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया सुरू गरिएको बताएका छन्। यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूसँगको...

अन्तर्राष्ट्रिय बजार लक्षित 'सर्ट फिल्म डेभलपमेन्ट ल्याब' हुँदै

३ घण्टा अघि   सेतोपाटी

नेपाली सर्ट फिल्मलाई व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्यले 'सर्ट फिल्म डेभलपमेन्ट ल्याब' आयोजना हुने भएको छ। 'चलचित्र ल्याब' र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को सहकार्यमा आगामी जेठ ७ देखि ११ गतेसम्म ५ दिने सघन कार्यशाला सञ्चालन हुन लागेको...

रवि लामिछानेलाई वारेसमार्फत अदालतमा उपस्थित हुन अनुमति

३ घण्टा अघि   सेतोपाटी

पर्सा जिल्ला अदालतले ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा प्रतिवादी रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वारेसमार्फत अदालतमा उपस्थित हुन अनुमति दिएको छ। पर्सा जिल्ला अदालतका न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। लामिछानेले अस्वस्थताका कारण...

इरानी प्रविधि चोरेर बनाएको ड्रोनले इरानमाथि नै प्रहार गर्दै अमेरिका!

३ घण्टा अघि   सेतोपाटी

इरानको शाहिद ड्रोनको प्रविधि चोरेर अमेरिकाले बनाएको ड्रोनले अहिले इरानमाथि नै प्रहार गरिरहेको छ। युद्धको सुरू दिनदेखि नै प्रयोग गरिरहेको लुकास ड्रोन यो युद्धमा अमेरिकाले प्रयोग गरेको सबैभन्दा सफल हतियारमध्ये पर्छ। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार लुकास ड्रोन इरानी...

ओली-लेखकलाई थप दुई दिन हिरासतमा राख्न आदेश

३ घण्टा अघि   सेतोपाटी

जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

अमिशा पराजुलीले दिएका १९ वटा फेसबुक आइडीको परिचय खोज्दै साइबर ब्युरो

३ घण्टा अघि   सेतोपाटी

आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै २० वर्षीया अमिशा पराजुलीले दिएको उजुरीमा अनुसन्धान प्रक्रिया अघि बढेको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा सडक प्रदर्शनमा भाग लिएकै कारण आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै अमिशाले बुधबार साइबर...

नेपाली सेना, सुरक्षा अंग, न्यायालय, संवैधानिक अंग र कर्मचारीप्रति एमालेको वैरभाव छैन- भट्टराई

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली सेना लगायत सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति एमालेको कुनै वैरभाव नरहेको बताएका छन्। यी संस्थाप्रति एमालेको सम्मान र विश्वास रहिरहने उनले बताएका हुन्। एमाले दल नेता रामबहादुर थापा ‘बादल’ ले नेपाली...

रिगल ढकालको मुद्दा पुनरावलोकन गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

३ घण्टा अघि   सेतोपाटी

नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका योगराज (रिगल) ढकाललाई सर्वोच्च अदालतले मुद्दा पुनरावलोकन गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना, नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको बृहत पूर्ण इजलासले बिहीबार पुनरावलोकन गर्न अनुमति नहुने आदेश गरेको...

विराजको फिल्म 'राम नाम सत्य' को ट्रेलर सार्वजनिक

३ घण्टा अघि   सेतोपाटी

यही चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'राम नाम सत्य' को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म रिलिजको ८ दिनअघि बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा अभिनेता विराज भट्ट आक्रामक र न्यायका लागि लड्ने पात्रका रूपमा देखिएका...

प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस्- कृष्णप्रसाद सिटौला

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गरेका छन्।  राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र कार्यशैलीप्रति आश्चर्य प्रकट गर्दै ‘ड्यू...

नयाँ वर्षमा लेकसाइडमा सडक महोत्सव, होटलमा २५ प्रतिशत छुट

४ घण्टा अघि   सेतोपाटी

नयाँ वर्ष २०८३ मनाउन पोखराको लेकसाइडमा सडक महोत्सव आयोजना गरिने भएको छ। ड्यामसाइडदेखि हलनचोकसम्म तीन किलोमिटर सडकमा यातायात बन्द गरेर सडक महोत्सव आयोजना गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। 'पर्यटन, संस्कृति र खाना' नारासहित आयोजना गरिएको महोत्सवमा सडकमै...

दिपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

४ घण्टा अघि   सेतोपाटी

जिल्ला अदालत काठमाडौंले व्यवसायी दिपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका उनलाई बिहीबार अदालतमा उपस्थित गराइएको हो। उनलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। केन्द्रीय...

बालेनले हर्कसँग हात मिलाए, अंगालो मारे

४ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभाको पहिलो दिनको बैठकको एउटा रोचक दृश्य प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पङबीचको जम्काभेट रह्यो। बिहीबार सम्पन्न संसदको पहिलो दिनको बैठक सकिएपछि हलभित्रै प्रधानमन्त्री बालेन र धरानबाट निर्वाचित सांसद साम्पाङको जम्काभेट भएको थियो। पछिल्लो समय...

सातौं अधिवेशन आह्वान गर्न सुदूरपश्चिमका मुख्यमन्त्रीको सिफारिस

४ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाको सातौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्। बुधबार मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१)...

कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ। जाँचबुझ आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदनको अध्ययन गरी राय–सल्लाह–सुझाव सहितको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय कार्यालयमा पेस गर्न वरिष्ठ अधिवक्ता...

यी हुन् सुदूरपश्चिम प्रदेश सरकारले गरेका निर्णय

४ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली स्वीकृति गर्ने निर्णय गरेको हो। यसअघि सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय...

पर्सामा बालबालिकामा पनि देखियो कुष्ठरोग

४ घण्टा अघि   सेतोपाटी

पर्सामा बालबालिकामा पनि कुष्ठरोग देखिएको पाइएको छ। लेप्रोसी मिसन नेपालले स्वास्थ्य कार्यालय पर्साको सभा हलमा बिहीबार आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी गराइएको हो।  मिसनका अनुसार चालु आर्थिक वर्ष ०८२/८३ को फागुन मसान्तसम्म पर्सामा ४४ जना कुष्ठरोग प्रभावितको पहिचान भएको छ।...

सभामुख चयनको लागि भोलि नै मनोनय दर्ता

४ घण्टा अघि   सेतोपाटी

संसद सचिवालयले सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका निकालेको छ। संसद सचिवालयले आगामी चैत २२ गते आइतबार सभामुखको निर्वाचन गर्ने तयारी गरेको छ। सोही अनुसार कार्यतालिका निकालेको हो। ‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत...