दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपाको संसदीय दलको बैठक
दलको नेताको अनुपस्थितिमा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसेको छ। रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह हुन्। तर बालेनको अनुपस्थितिमा नै रास्वपाका सांसद एवं सभापति रवि लामिछानेले सिंहदरबारस्थित दलको कार्यालयमा बैठक राखेका हुन्। बैठकले प्रतिनिधिसभाको...
