'जनयुद्धका सैन्य कमान्डर' बादलले सम्हाल्नेछन् अब एमालेको संसदीय कमान
नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा 'बादल' बनेका छन्। बुधबार च्यासलमा बसेको संसदीय दल बैठकपछि नेता चयन गर्न निर्वाचन भएको थियो। सांसदहरू बादल र सुहाङ नेम्वाङले फारम लगे पनि बादलले मात्र बुझाएको निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। उनका अनुसार अपराह्न ४ बजेसम्म फारम...
