ओलीको पत्थरी अपरेसनबारे भोलि निर्णय हुने
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा पत्थरीको शल्यक्रियाबारे बिहीबार निर्णय हुने भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना रहेका ओलीको पत्थरीको शल्यक्रिया गर्ने कि नगर्नेबारे अहिले पनि छलफल जारी छ। अस्पताल स्रोतका अनुसार उनको पिसाबमा संक्रमण देखिएको...
