फेसबुकको प्रेम!
बिहानको ८:३५ बजेको थियो। विमलले आफ्नो पुरानो ल्यापटप ब्याग सम्हाल्दै ऐनामा हेर्यो। सेतो कपाल, चाउरिएको अनुहार तर आँखामा अझै त्यही अनुशासनको चमक। लगातार ३७ वर्ष, कहिल्यै बिदा नलिई, कहिल्यै ढिलो नगरी, यो उसको जीवनको एक मात्र सफलता थियो। आज सैँतिस...
