जलेको अवस्थामा मृत भेटिएकी युवतीको खुल्यो पहिचान
बाँकेमा जलेको अवस्थामा सडमा मृत फेला परेकी युवतीको पहिचान खुलेको छ। गएराति बाँकेको नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरमा जलेको अवस्थामा सडकमा मृत भेटिएकी युवती सोही स्थानकी २२ वर्षीया सृजना बुढा रहेको खुलेको हो। बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार नेपालगंज नर्सिंह...
