सूर्यकुण्ड हाइड्रो र रिज लाइन इनर्जीको कतिमा भयो पहिलो कारोबार?
सूर्यकुण्ड हाइड्रो र रिज लाइन इनर्जीको सेयर कारोबार आज (आइतबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा सूर्यकुण्ड हाइड्राको सेयर प्रतिकित्ता २८४ रूपैयाँ ३० पैसामा र रिज लाइनको ३०० रूपैयाँमा पहिलो कारोबार भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित...
