ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गृह मन्त्रालयमा सुरक्षा प्रमुख सहितको दुई घण्टा बैठक, के भयो कुराकानी?

५० मिनेट अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुख र गृहका कर्मचारीहरूसँग दुई घण्टा छलफल गरेका छन्। शनिबार अपराह्न ५ बजेदेखि ७ बजेसम्म मन्त्रालयमा बैठक बसेको हो।  बैठकमा छलफल गर्न नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल पनि सहभागी थिए। त्यस्तै,...

कांग्रेसमा पूर्णबहादुर खड्का समूहले ओली र लेखक पक्राउको प्रतिवाद गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीका नेता रमेश लेखक र एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउबारे छुट्टै विज्ञप्ती जारी गरी धारणा सार्वजनिक गरेका छन्। विशेष महाधिवेशनअघि कार्यवाहक सभापति रहेका खड्काले सोही हैसियतमा विज्ञप्ती जारी गरी शनिबारको राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक...

एमालेको प्रदर्शनमा एक सेल अश्रु ग्यास प्रहार, ७ जनालाई प्रहरीले लियो नियन्त्रणमा

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा शनिबार दिउँसो काठमाडौं केही अशान्त बन्यो।  माइतीघर-बबरमहल सडक खण्डमा एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार...

भदौ २३ र २४ गतेका दुवै घटनामा संलग्नलाई कारबाही हुनुपर्छ, हाम्रो साथ छ- कांग्रेस

२ घण्टा अघि   सेतोपाटी

सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको घटनामा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ। शनिबार साँझ कांग्रेस प्रवक्ता देवराज चालिसेले पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको पाँच बुँदे धारणा सार्वजनिक गरेका हुन्। कांग्रेसले...

ओलीलाई आज अस्पतालमै राखिने

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि आज अस्पतालमै राखिने भएको छ। अस्पताल स्रोतका अनुसार उनको मुटुको चालमा गडबडी लगायतका केही स्वास्थ्य समस्या देखिएकाले थप निगरानीका लागि अस्पतालमै राख्ने निर्णय गरिएको हो। चिकित्सकहरूले स्वास्थ्य अवस्थाको निरन्तर परीक्षण तथा निगरानी गरिरहेको जनाइएको...

ओली–लेखक पक्राउबारे नेकपा– राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस्

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीले सरकारले कुनै पनि कमद चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन गर्नुनहुने धारणा राखेको छ। नेकपाले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको पहिलो बैठकबाट भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको...

त्रिभुवन विमानस्थलको अध्यागमन विभागको सर्भरमा समस्या

२ घण्टा अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या आएसँगै यात्रुहरू समस्यामा परेका छन्।  शनिबार दिउँसोदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू समस्यामा परेका हुन्। विभागको प्रशासनिक सर्भर डाउन हुँदा यात्रु चेक जाँचपास प्रभावित बनेको छ। यसले गर्दा यात्रुहरू विमानस्थलमा यात्रुको भीड समेत बढेको छ।...

ओली पक्राउविरूद्ध एमालेको प्रदर्शन- एक जनाको टाउको फुट्यो, चार जना गिरफ्तार

३ घण्टा अघि   सेतोपाटी

पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा नेकपा एमालेले देशैभर विरोध प्रदर्शन गरेको छ। काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठी लागेर युवराज ओलीको टाउको फुटेको छ। उनलाई सिंहदरबारको दक्षिण गेटमा प्रहरीको लाठी लागेको हो। एमालेका २३ वटा...

पिसिओडीका मुख्य चार लक्षण (भिडिओ)

३ घण्टा अघि   सेतोपाटी

ओभरीमा कुनै समस्या देखियो भने त्यसलाई पोलिसिस्टिक ओभेरियन डिजिज (पिसिओडी) भनिन्छ। यो हर्मोनको कारण हुने समस्या हो। पिसिओडी वा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) भन्नासाथ धेरै मानिस डराउँछन्। हुन त यो एउटा यस्तो रोग हो, जसलाई पूर्ण रूपमा निको पार्न सकिँदैन।...

नेपालगञ्जमा एमाले कार्यकर्ताले गृहमन्त्री सुधन गुरूङको जलाए पुत्ला

३ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमालेले बाँकेमा प्रदर्शन गरेको छ।  नेपालगञ्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री सुधन गुरूङको पुत्ला जलाइएको हो।  नेपालगञ्जस्थित पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केको विरोध र्‍याली बिपी चोकमा पुग्दा...

यात्राको साइत नै जुरेको रहेनछ!

३ घण्टा अघि   सेतोपाटी

माघ महिनामा देवघाटधामको दर्शन गर्ने यात्रा त तय भैसकेको थियो। पशुपतिको यात्रा सिद्राको व्यापार भनेझैं चितवनस्थित राष्ट्रिय निकुञ्ज सौराहामा जंगल सफारी गर्ने एउटा टिप्स पनि थपिन पुग्यो।  चितवन पुग्न मुग्लिङ या दक्षिणकाली भएर जाने दुइटा बाटाको विकल्पको छनोट हुँदै थियो। दक्षिणकालीको...

बुटवलमा एमालेको शान्तिपूर्ण प्रदर्शन, सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

एमालेका नेता कार्यकर्ता सडकमा निस्किएपछि बुटवलमा पनि सुरक्षा व्यवस्था कडाइ गरिएको छ।  मिलनचोक लगायतका क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनका लागि निस्किएपछि त्यहाँ बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।  अध्यक्ष केपी ओलीको पक्राउपछि एमाले रुपन्देहीको आह्वानमा जनसंगठनहरुले साढे ४ बजेदेखि प्रदर्शन...

पोखरामा पनि एमालेको प्रदर्शन (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

पोखरामा पनि एमालेले प्रदर्शन गरेको छ। अध्यक्ष केपी शर्मा ओली शनिबार पक्राउ परेपछि त्यसको विरोधमा काठमाडौंमा दिउँसोदेखि नेता कार्यकर्ताहरू सडकमा निस्किएका थिए। अपराह्नसम्म पोखरामा पनि एमाले कार्यकर्ताहरू ओलीको रिहाइ माग गर्दै सडकमा निस्किएका हुन्। शनिबार बिहानै ओली गुण्डुस्थित आफ्नै निवासबाट...

सिंहदरबार गेटमा पुगेका एमाले कार्यकर्ता सुरक्षाकर्मीबाट लखेटिए (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

सिंहदरबारको दक्षिण गेटमा पुगेका एमाले कार्यकर्ताहरू सुरक्षाकर्मीबाट लखेटिएका छन्।  बबरमहलमा प्रदर्शन गरिरहेकोमध्ये एउटा टोली नाराबाजी गर्दै जिल्ला अदालततर्फको सडकबाट सिंहदरबार दक्षिण गेटतर्फ गएका थिए।  त्यहाँ खटाइएका प्रहरीले भिड तितरबितर पारेको थियो।  सिंहदरबार निषेधित क्षेत्र हो। प्रदर्शनकारीहरू जम्मा भएर नाराबाजी गर्न थालेपछि...

सहिदको रगतमा प्रतिशोधको राजनीति अस्वीकार्य- नेविसंघ

४ घण्टा अघि   सेतोपाटी

नेपाल विद्यार्थी संघले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरूद्ध गरिएको अनुसन्धान सिफारिसप्रति आपत्ति जनाएको छ। संघले उक्त कदम राजनीतिक प्रतिशोधको उदाहरण भएको आरोप लगाएको छ। सहिदको रगतमा प्रतिशोधको राजनीति अस्वीकार्य भन्दै...

बबरमहलमा एमाले कार्यकर्ताहरूले सडकमै टायर बाले, गाडीको सिसा फुटाए (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै एमाले कार्यकर्ताहरूले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेको छ। शनिबार दिउँसो तीन बजेपछि माइतीघर क्षेत्रमा भेला भएका एमाले नेता कार्यकर्ताहरू नाराबाजी गर्दै बबरमहलतर्फ अघि बढेका थिए।  बबरमहलको मूल सडकमै प्रदर्शनकारीहरूले टायर बालेका थिए। ...

एमालेका पूर्वसभासद बलात्कार आरोपमा पक्राउ

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्।  शनिबार जिल्ला प्रहरी परिसरले मल्ललाई सातदोबाटो पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।  उनका अनुसार ५२ वर्षीय मल्ल एक महिनादेखि फरार थिए।  पीडित महिलाले परिसरमा फागुन...

ओली पक्राउ परेपछि एमाले निस्कियो सडकमा (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) सडकमा निस्किएको छ।  अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पक्राउ परेपछि नेता कार्यकर्ताहरू सडकमा निस्किएका हुन्।  शनिबार दिउँसो काठमाडौंको माइतीघर, बबरमहल सडक क्षेत्रमा एमाले नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।  ठूलो संख्यामा नेता कार्यकर्ताहरू नाराबाजी गर्दै सडकमा निस्किएपछि माइतीघर-बानेश्वर...

कांग्रेसले दियो सांसदहरूलाई अभिमुखीकरण (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई अभिमुखीकरण दिएको छ।  शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित सांसदहरूलाई कांग्रेसले अभिमुखीकरण दिएको हो।  कार्यक्रममा फागुन २१ को प्रतिनिधि सभा निर्वाचन र माघ ११ को राष्ट्रिय सभा निर्वाचनबाट आएका पार्टीका सांसदहरू...

रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुको विरोध प्रदर्शन (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुले सडकमै टायर बालेर प्रदर्शन गरेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पक्राउ परेका थिए।  त्यसको विरोधमा अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो। सडकमा बालेको...

त्रिचन्द्र क्याम्पस अगाडिको थकाली रेस्टुरेन्टमा आगलागी

६ घण्टा अघि   सेतोपाटी

काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिको एउटा रेस्टुरेन्टमा आगलागी भएको छ।  घन्टाघर नजिकै रहेको थकाली रेस्टुरेन्टमा शनिबार दिउँसो आगलागी भएको हो। भवनको माथिल्लो तलामा आगलागी भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। आगो निभाउन दमकल र सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ। ...

सरकारले प्रतिशोधको राजनीति सुरू गर्‍यो- एमाले नेता भट्टराई

६ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता विशाल भट्टराईले सरकारले प्रतिशोधको राजनीति सुरु गरेको लगाएका छन्। शनिबार बिहान पार्टी केन्द्रीय सचिवालय बैठकअघि पत्रकारहरूसँगको कुराकानीमा नेता भट्टराईले सरकारको पछिल्लो कदम पूर्वाग्रहपूर्ण र निन्दनीय भएको बताएका हुन्। कार्की आयोगको प्रतिवेदन आफैमा विवादित रहेको पनि बताएका छन्।...

'काठमाडौं–४ बाट उठ्न कोही तयार थिएन'

६ घण्टा अघि   सेतोपाटी

पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। पछिल्ला तीन वटा निर्वाचनमा पराजय भोगेका पुकारले यस पटक काठमाडौं– ४ बाट जित हात पारे। काठमाडौं– ४ बाट यसअघिका तीन वटा निर्वाचनमा कांग्रेसका गगन थापा विजयी भएका थिए। तर...

प्रतिशोध र आवेगले आगो बाल्छ- उपमहासचिव भट्टराई

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीन तिरबाट प्रतिवाद गर्ने बताएका छन्।  पार्टी कार्यालय च्यासलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले गैरसंवैधानिक र गैरकानूनी रूपले अध्यक्ष ओलीलाई पक्राउ गरिएकोले सशक्त विरोध गर्ने...