गृह मन्त्रालयमा सुरक्षा प्रमुख सहितको दुई घण्टा बैठक, के भयो कुराकानी?
गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुख र गृहका कर्मचारीहरूसँग दुई घण्टा छलफल गरेका छन्। शनिबार अपराह्न ५ बजेदेखि ७ बजेसम्म मन्त्रालयमा बैठक बसेको हो। बैठकमा छलफल गर्न नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल पनि सहभागी थिए। त्यस्तै,...
